२०७८ कार्तिक ९ मंगलवार

त्रिभुवन विमानस्थलको अगस्ट १२ बिहिबारको उडान तालिका हेर्नु-होस।

काठमाडौ : राजु सुवेदी कल्पित,न्युज नेपाल/ आज अगस्ट १२ बिहिबार । आजपनी धेरै अन्तर्राष्ट्रिय उडान हरुले उडानको अनुमती पाएका छन ।

आज यात्रा गर्ने तपाईं तमाम यात्रुगण हरुमा शुभयात्रा । नियमित उडान तालिका हेर्न हाम्रो पेज लाइक गर्नुहोला ।
आज नपाल एयरलाइन्सको जहाज दोहाबाट फर्किनेछ बिहान

नौ बजे भने नेपाल एयरलाइन्स कै जहाज बेलुकी दस बजे दोहा जानेछ आज नै कतार एयरवेज का दुइ बिमान ले कतार को दोहाको लागि उडान भर्नेछ बिहान नौ दस मा आएको बिमान एघार पाच मा दोहा फर्किनेछ ।

त्यसैगरी अर्को बिमान दिउसो चार पैतिस मा काठमाडौं आएर रति आठ पच्चीस मा दोहा फर्किनेछ आज नै हिमालय एयरलाइन्सले पनि दोहा देखि उडान भर्नेछ बिहान नौ बजे दोहा देखि काठमाडौँ ओर्लिनेछ ।

विमानस्थल ले निकालेको तालिका अनुसार आज दुबई देखि हिमालय एयरलाइन्सको बिमान बिहान ९:30 मा काठमाडौँ ओर्लिनेछ भने नेपाल एयरलाइन्सको जहाज बिहान ९:४५ मा नै काठमाडौँ ओर्लिनेछ त्यसैगरी फ्लाई दुबई को बिमान ले पनि

आज नियमित उडान भर्नेछ दुबई देखि साझ ६:३५ मा काठमाडौँ आएको बिमान साझ सात पैतिस मा फर्किनेछ ।
आज नै एयर अरेबियाले दुबई को सारझाहा को लागि पनि नियमित उडान भर्नेछ बेलिकी ६ बजे काठमाडौँ उत्रेकी

बिमान सात बजे सारझाह फर्किने छ त्यसगरी दुबै को अबुधाबीको लागि इन्टर स्काई ले पनि नियमित उडान भर्नेछ ।
मलेसियाको लागि आज हिमालय एयरलाइन्स बीहान दस दस मा क्वालालम्पुर गएरा रति आठ चालिस आ काठमाडौँ फर्किनेछ ।

राति त्यसैगरी आज हिमालय एयरलाइन्सले साउदीको लागि एक उडान भर्नेछ भने आज नै जजिरा एयर ले कुबेत को उडान सलाम एयर ले ओमान टर्किस एयरलाइन्सले इस्तानुबुल र इन्दिगो एयर ले दिल्लीको उडान भर्नेछन ।

२०७८ श्रावण २८, बिहीबार १४:३९ गते 0 Minutes 525 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार