२०७८ कार्तिक १ सोमबार

खुसीको खबर ! मलेसियामा कार्यरत नेपालीको बढ्ने भो यति तलब !

क्वालालम्पुर : मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारको न्युनतम मासिक पारि’श्रमिक वृ’द्धि गर्ने निर्णय गरेको छ । मलेसिया सरकारले अघिल्लो बर्ष अक्टो’बरमा घोष’णा

गरिएअनुसार एक सय रिं’गिटले वृद्धि भएको न्युनतम मासिक पारि’श्रमिक पुनः वृद्धि हुने अन्त’र्राष्ट्रिय समाचार सं’स्थाहरुले जनाएको छ । तर त्यबारेमा मलेसिया सरकारले कुनै आधि’कारिक रुपमा बोलेको भने छैन ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घरेलु क्षेत्रमा कार्यरत कामदार सहित सबै कामदारका हकमा उक्त नयाँ पारि’श्र’मिक लागू हुनेछ । मलेसियामा कामदारको तलब मासिक कतिले वृद्धि हुनेछ भन्ने कुराहरु समाचार एजे’न्सिले खोलुलाएको भने छैन ।

समाचार एजेन्सी’हरुले बताए अनुसार मलेसियामा लागू भएमा अब मलेसियामा निजी क्षेत्रमा कार्यरत सबै स्थानीय र विदेशी दुबैखाले कामदारले बढेको पारि’श्रमिक पाउनेछन् ।

यो नीति पू’र्ण रुपमा लागू भएमा यहांका विभिन्न क्षेत्रमा कार्यरत ५ लाखभन्दा बढी नेपाली यसबाट ला’भान्वित हुनेछन् ।मलेसियाले गत सन् २०१२ मे दिवसको अवसर पारेर

पहिलोपटक न्युनतम पारि’श्रीमक ला’गूसम्बन्धी नीति घो’षणा गरेको थियो । यहां बहुसं’ख्यक नेपाली पश्चिमी मलेसियामा का’र्यरत रहेका छन् भने पूर्वी मले’सियामा काम गर्ने नेपालीको संख्या निकै कम छ ।

२०७८ श्रावण २९, शुक्रबार १८:४२ गते 1 Minute 812 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार