२०७८ आश्विन २ शनिबार

दु:खद खबर ! मलेसियाको अस्पतालमा उपचाररत नेपाली चेली सन्जिताको मृ’त्यु !

क्वालालम्पुर : मलेसियामा उपचाररत रहेकी नेपाली महिला श्र’मिक सन्जिता थिङ तामाङको मृ’त्यु भएको छ। वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एक नेपाली महिला

श्रमिकको अस्पतालमा उप’चारको क्रममा मृ’त्यु भएको हो ।
नेपाल ठेगाना नुवाकोट जिल्ला निवासी २८ बर्षिय अवि’वाहित नेपाली महिला श्रमिक पासपोर्ट नम्बर ०५४८७०६९ नम्बर

भएकी सन्जिता थिङ तामाङको आज मिति सन् २०२१/०८/ १४ तारिख शनिबार बिहान राजधानी क्वालालम्पुरको अस्पतालमा मृ’त्यु भएको हो। केहि दिनदेखि अस्पतालमा भर्ना भैई उपचाररत सन्जिताको मृ’त्युको कारणबारे डाक्टरको

भनाई अनुसार मृ’तक सन्जिताको टा’उकोमा पानी ज’मे’को थियो , हामीले ब’चाउने कोशिस गर्दागर्दै पनि बचाउन नसकेको डाक्टरले बताएको कुरा मृ’तकको शवलाई हेर्न

अस्पताल पुगेका एक नेपालीले जानकारी दिनुभयो।
मृ’तक सन्जिता राजधानी क्वालालम्पुरमै अवस्थित नेपाली रेष्टुरेन्ट मे’रि बाशैँमा बिगत २ बर्षदेखि वै’धानिक है’सियतमै काम गर्दै आएकी थिइन्।

हाल मृ’तकको श’वलाई अन्तिम दा’हसं’स्कार गर्नको लागि स्वदेश फ’र्काउनलाई आवश्यक सम्पुर्ण कागजात बनाउन मिलाउनको लागि मलेसियन कास्के’ट कम्पनीलाई जिम्मेवारी दिईसकिएको जानकारी प्राप्त भएको छ।

२०७८ श्रावण ३०, शनिबार १८:२५ गते 1 Minute 701 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार