२०७८ आश्विन २ शनिबार

ओलम्पिकमा खेलाडीले जितेको स्वर्णपदक मेयरले चपाइदिए पछि…

काठमाडौं : जापानमा जारी ओलम्पिक खेलमा एक महिला खेलाडीले जि’तेको स्वर्ण पदक सहरका मेयरले च’पाइदिएका छन् । जापानको नागोया सहरका मेयर ताकाशी कावामुराले

ओल’म्पिकमा स्वर्ण पदक जितेकी सफ्ट’बल खेलाडी मियु गोटोको मेडललाई दाँतले टोक्दा मेडल नै भाँ’चिएको छ ।
गोल्ड मेडल भाँ’चिएपछि ओल’म्पिक प्रशासनले यी खेलाडीको लागि नयाँ मेडल तयार गर्ने बताएको छ ।

समाचार एजेन्सी एपीका अनुसार घट’नाका बेला त्यहाँ मिडियाकर्मी पनि उपस्थित थिए । रिपो’र्टका अनुसार ताकाशीले मेडललाई दाँतले टो’क्दा मेडल भाँ’चिएको आवाज आएको थियो । यो घ’टनापछि ता’काशीले सामाजिक संजालमार्फत मा’फी मागेका छन् ।

तर, यो घट’नापछि मानिसहरु निकै आ’क्रोशित छन् । अन्तर्राष्ट्रिय ओ’लम्पिक कमिटी एथलि’ट्स कमिशनकी सदस्य युकी ओटाले आफ्नो एक ट्वीटमा ताकाशीको आ’लोचना गरेकी छिन् ।

उनले ट्वीटमा लेखेकी छिन् ‘मलाई थाहा छैन कि यी खेलाडी र मेयरबीच के सम्बन्ध छ तर यो घ’टनाले प्रस्ट हुन्छ कि उनलाई यी खेलाडीप्रति कुनै सम्मान छैन ।’ ताकाशीले माफी मागे पनि पनि मानिसहरुमा आ’क्रोश भने कम भएको छैन ।

जापानको सार्वजनिक प्रसारक एनए’चकेका अनुसार ताकाशीले मेडल भाँ’चेलगत्तै नागोया सिटी हलमा उनको आलो’चना गर्दै ७ हजारभन्दा धेरै इमेल र फोन आएका थिए । टोक्यो ओल’म्पिकमा जापानको लागि स्वर्ण पदक जि’त्ने अर्की

खेलाडी नाओहिसा ताकातोले ट्वीट गर्दै यस्तो घ’टना आफ्नो मेडलसँग भएको भए आफू निकै भावुक हुने र रुन रोक्न नसक्ने बताएकी छिन् ।

उनले आफ्नो मेडललाई आफूलाई भन्दा स’म्हालेर राख्ने गरेको बताइन् । जनताको आ’क्रोश देखेपछि मेयर ताकाशीले प्याराओल’म्पिक टर्च इ’भेन्टमा भाग नलिने निर्णय गरेका छन् । अब इभेन्टमा उप’मेयर सहभागी हुनेछन् ।

२०७८ श्रावण ३०, शनिबार २२:१५ गते 1 Minute 425 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार