२०७८ आश्विन ६ बुधबार

को’रोनाले मलेशिया मै अस्ताए नेपाली युवा, अन्त्ये’ष्टि उतै गरियो ।

क्वालालम्पुर : दिनेश खड्का खप्तडि/ ३० श्रावन २०७८, शनिवार/कोरो’ना सक्र’मणवाट ज्या’न गु’माएका एक नेपालीको आज मलेसियामा अन्त्ये’ष्टि गरिएको छ ।

संखुवासभा जिल्लाको भोटेखोला गाउँपालिका वडा न २ गुम्वा घर भई मलेसियामा विगत ५ वर्षदेखि सेक्यु’रिटि गार्डमा कार्यरत ४२ वर्षिय ठिलेन भोटेको आज अन्त्ये’ष्ठि गरिएको हो ।

क्वालालम्पुरको सेन्तुलमा अफिस भएपनि उनी आम्पाङमा कार्यरत थिए । सोहि वेलानै उनमा को’रोना सक्र’मण देखिएको साथीहरुले जानकारी गराएका छन ।

को’रोना स’क्रमण देखिएपछि कम्पनीले सलायाङ अस्पतालमा लगेर उपचार गराईरहेकामा अगष्ट ९ तारिखका ठिलेनको मृ’त्यु भएको थियो । उनको परिवारमा वुवा आमा भाई श्रीमती एक छोरा एक छोरी रहेका छन ।

छोरा अहिले रोजगारीको लागि दुवईमा छन भने श्रीमती र छोरी दाजीलिङमा वस्दै आएका छन । वुवाआमा र भाई संखुवासभामा छन ।

मृ’तकको घरपरिवारले मन्जुरी’नामा दिएपछि आज अन्त्ये’ष्ठि गरिएको र उनले काम गर्दा कम्प’नीवाट लिनु पर्ने वाकि रकम र अन्य केहि सहयोग समेत संकलन गरेर नेपाल पठाईने एनआरएनए मलेसियाका आईसिसि सदस्य विरेन्द्र कुमार नेगीले जानकारी गराए । -रास्ट्रडेली बाट

२०७८ श्रावण ३१, आईतवार ०७:५४ गते 1 Minute 603 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार