२०७८ आश्विन १ शुक्रबार

कार दु’र्घ’टना हुँदा चालक बद्री केसीको मृ’त्यु, दुई महिला घा’इते !

पोखरामा आइतबार बिहान ग १ च ७२३४ नम्बरको सिल्भर कलरको कार दु’र्घ’टना हुँदा एक जनाको ज्या’न गएको छ । पोखरा महानगरपालिका १८ मेथलाङमा भएको दु’र्घ’टनामा

दुई महिला घा’इते भएका छन् । मृ’त्यु हुनेमा कार चालक बद्री खत्री केसी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक एवं निमित्त प्रहरी प्रवक्ता दीपक केसीले जानकारी दिए ।

घा’इते दुई महिलाहरु सपना र किरण अर्याल रहेका छन् ।पोखरा महानगरपालिका-१८, मेथलाङमा सबेरै सडकबाट कार ख’सेको सूचना पाएपछि प्रहरी घ’टनास्थल पुगी उ’द्धा’रकार्यमा जु’टेको थियो ।

निमित्त प्रहरी प्रवक्ता केसीका अनुसार दु’र्घट’नामा घा’इते भएका चालक खत्रीलाई उप’चारका लागी पश्चिमान्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकि’त्सकले बिहान ९ :४० बजे मृ’त घो’षणा गरेका हुन् ।

प्रहरीका अनुसार घा’इते दुई महिलाको सहारा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था ख’तरामु’क्त रहेको छ । दुवै जनाले आफूहरु पोखराकै रहेको बताएको प्रहरीले जनाएको छ ।

कार सडकबाट झन्डै २०० मिटर तल खोचमा खसे’र दु’र्घट’नाग्र’स्त भएको हो । प्रहरीलाई खबरपछि वडा प्रहरी कार्यालय, बगरबाट टोली खटिएका थिए । दु’र्घ’टनाको कारणबारे अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ ।-

२०७८ श्रावण ३१, आईतवार १९:५३ गते 1 Minute 409 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार