२०७८ आश्विन ६ बुधबार

दु’र्घ’टनामा घा’ईते अप्स’रा भण्डारी पौडेलको नि’धन !

गत सोमबार व्यास ५ चापाघा’टमा भएको सवारी दु’र्घ’टनामा परी गम्भी’र घा’ईते भएकी अ_प्सरा भण्डारी पौडेलको नि’धन भएको छ ।व्यास १० निवासी पौडेलको उपचारका क्रममा राजधानी ग्राण्डी अस्पतालमा नि’धन भएको हो ।

ग १ ख ४२१५ नम्बरको यात्रुबाहक बस दु’र्घ’टना हुँदा पौडेल च्या’पिएर घा’ईते भएकी थिइन् । घा’ईते पौडेललाई तत्काल उपचारका लागि पोखरा लगिएको भएपनि थप उपचारका लागि हेलिको’प्टरमा काठमाण्डौं लगिएको थियो । काठमाण्डौंमा थप उप’चारका लागि लगिएको उ’पचार सफल हुन सकेको थिएन ।

स्व. पौडेल जीपी कोइराला स्वासप्रश्वास उ’पचार केन्द्रमा कर्मचारीको रुपमा कार्यरत थिइन् ।त्यस्तै उता उच्च शिक्षा अध्ययन र रोजगारको सिलशिलामा जापान गएका महेन्द्रनगरका एक युवकको मृ’त्यु भएको छ। दुई बर्ष अघि अध्ययनका लागि जापान गएका कञ्चनपुरको महेन्द्रनगर घर भएका कु’बेर धामीको शनिवार नि’धन भएको हो।

फुजी फु’डको बेन्तो कम्पनीमा काम गरेर मध्यरात कोठामा स’कुशल फर्किएका धामी राती १ बजे कोठामा साथीहरुसँग सु’तेका थिए। विहान ढिलासम्म सुत्ने गरेका धामी शनिवार बिहान सु’तेका होलान् भनेर काममा गएका कोठाका अन्य दुई जना साथीहरु दिउँसो फर्किदा समेत धामी सु’तिरहेको पाएपछि झस्किएका थिए।

आफुहरुले धामीलाई उठाउन खोज्दा हलचल नगरेपछि प्रहरीलाई खबर गरेको धामीका साथीहरुले बताएका छन्। प्रहरी आएर धामीको स्वस्थ लगायतको अवस्थाबारे चे’कजाँच गरेर अस्पताल लगेपछि धामीको पहिले नै नि’धन भईसकेको अस्पतालले पु’ष्टि गरेको थियो।

शनिवार साँझसम्म प्रहरीले धामीको श’व निय’न्त्रणमा राखेर उनी अध्ययनरत कलेजसँगको समन्वयमा पो’ष्ट’मा’र्ट’म लगायतको काम गरिएको एनआरएन जापान सेन्दाई समितिका सदस्य अशाेक निरौ’लाले जानकारी दिएका छन्।३१ बर्षीय धामी सन् २०१९ अप्रिलमा जापान प्रवेश गरेका थिए।

२०७८ श्रावण ३१, आईतवार २०:०२ गते 1 Minute 619 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार