२०७८ कार्तिक १ सोमबार

जापानमा भारी वर्षा बाढी पहिरोकाे खतरा, २० लाखलाई सुरक्षित स्थानमा जान अपिल !

फुकुओका : मुसलधारे बर्षाका कारण बाढि, डुबानले खतराको अन्तिम स्तर पार गरेपछि जापानको सात प्रिफे’क्चरका ८ लाख २० हजार भन्दा धेरै परिवारमा ज्यान जोगाउने सुरक्षात्मक

उपाय अपनाउन निर्देशन दिइएको छ । जापानी अधिकारीहरुका अनुसार फुकुओका, नागानो, गिफु, हिरोशिमा, शिमाने, सागा र नागासाकीमा गरेर करिब २० लाख ब्यक्तिको आप’तकालिन उ’द्दार थालिएको छ ।

आईतवार बिहान ५ बजेसम्ममा १८ लाख १० हजार ब्यक्तिलाई ज्यान जोगाउने गरी घर छाड्न वा सुरक्षित रहन स्थानमा बस्न/जान चेतावनी जारी गरिएको छ । तीनदिन देखिको लगातारको भारी बर्षाका कारण जापानको अधिकांश भाग प्रभाबित बनेको छ ।

बिहीवार बिहानैदेखी जारी बर्षा चौथो दिन १५ तारिख आईतवार पनि राजधानी सहित देशको अधिकांश क्षेत्रमा यथावत रहनेछ । पानी पर्नेक्रम नरोकिंदा बाढि र डुबानबाट प्रभाबित क्षेत्र र मानिसको संख्या झनै बढ्ने देखिएको छ ।

भारी वर्षाको कारण किन्की र दक्षिणी कान्तोमा विशेष सावधानी अपनाउन सुचना जारी गरिएको छ ।जापानको पश्चिमी भाग वर्षाले बढी प्रभा’वित भएको छ । बाढी पहिरोले दर्जनौं घर भत्काएको साता दिन नबित्दै फेरि भारी वर्षा भएको हो ।

एजेन्सीफुकुओका मुसलधारे बर्षाका कारण बाढि, डुबानले खतराको अन्तिम स्तर पार गरेपछि जापानको सात प्रिफेक्चरका ८ लाख २० हजार भन्दा धेरै परिवारमा ज्यान जोगाउने सुरक्षात्मक उपाय अपनाउन निर्देशन दिइएको छ ।

जापानी अधिकारीहरुका अनुसार फुकुओका, नागानो, गिफु, हिरोशिमा, शिमाने, सागा र नागासाकीमा गरेर करिब २० लाख ब्यक्तिको आपतकालिन उद्दार थालिएको छ ।आईतवार बिहान ५ बजेसम्ममा १८ लाख १० हजार ब्यक्तिलाई ज्या’न जोगाउने गरी घर छाड्न वा सुरक्षित रहन स्थानमा बस्न/जान चेतावनी जारी गरिएको छ ।

तीनदिन देखिको लगातारको भारी बर्षाका कारण जापानको अधिकांश भाग प्रभाबित बनेको छ । बिहीवार बिहानैदेखी जारी बर्षा चौथो दिन १५ तारिख आईतवार पनि राजधानी सहित देशको अधिकांश क्षेत्रमा यथावत रहनेछ ।

पानी पर्नेक्रम नरोकिंदा बाढि र डुबानबाट प्रभाबित क्षेत्र र मानिसको संख्या झनै बढ्ने देखिएको छ । भारी वर्षाको कारण किन्की र दक्षिणी कान्तोमा विशेष सावधानी अपनाउन सुचना जारी गरिएको छ ।जापानको पश्चिमी भाग वर्षाले बढी प्रभावित भएको छ । बाढी पहिरोले दर्जनौं घर भत्काएको साता दिन नबित्दै फेरि भारी वर्षा भएको हो । -एजेन्सी

२०७८ श्रावण ३१, आईतवार २३:४७ गते 1 Minute 469 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार