बिहिबार , साउन २१, २०७८

खुसिको खबर : कुलमान घिसिङ लाई एचआईडिसिएलको कर्यकारी प्रमुखमा नियुक्त गरिदै ।

फागुण २२, २०७७ शनिबार 1010

काठमाडौं :सर्वाधिक नेपाली जनमनमा बस्न सफल ईमान्दार निष्ठावान ब्यक्तित्व पुर्व प्राधिकरण कार्यकारी प्रमुख कुलमान घिसिङलाई हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी

(एचआईडिसिएल) को नयाँ प्रमुख कार्यकारी अधिकृत नियुतिको प्रक्रिया अघि बढेको छ। जलविद्युत कम्पनीमा लगानी गर्ने उदेश्यसहित स्थापना भएको थियो। क”म्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्ति समग्र ज’लविधुत क्षेत्रको विकासमा

प्र,भाव पार्ने भएकाले यसलाई निकै म’हत्वकासाथ हेरिएको छ।”कम्पनीको प्रमुख कार्यकारी अ’धिकृतमा दक्ष, अनुभवी तथा योग्य ब्यक्तिको नियुक्ति गर्नु प’र्नेमा ग,म्भिर छलफल भईरहेको वुझिएको छ।” जसका लागि अहिले कुशल व्य’वस्थापक को पहिचान वनाएका नेपाल विद्युत प्राधिकरणका

पुर्व कार्यकारी प्रमुख कुलमान घिसिङ जस्ता ब्यक्तिलाई नियुक्ति गर्न छलफल भएको कुरा जनाईएको छ। र कुलमानले समय समय मा भन्ने गरेका छन नेपाल सरकारले कुनै पनि जिम्मेवार दिए आफू पछि नहट्ने तर्क गर्दै आईरहेका छन।

विद्युत प्राधिकरणमा व्यापक सुधार गरेका घिसिङ्गलाई नियुक्ति गर्न पनि प्रकिया अघि बढाउनु पर्ने पर्ने वाध्यता भएकाले खुला प्रतिस्पर्धाका लागि सुचना समेत प्रकासित गरिएको वुझिएको छ ।”१५ दिने सुचनापछि व्यवस्थापिक कार्य, योजनाको मुल्याङकन, प्रस्तुतिकरण र अन्तरवार्ता गरी प्रकिया पूरा हुनेछ।

यदि कुलमान प्रकृयामा सामेल भए उनि नै सबैभन्दा योग्य उम्मेदवार हुन सक्ने सम्भावना रहेको कम्पनी सम्वद्ध श्रोतले जनाएको छ।” अब स्वईम कुलमान जाने नजाने मा उनको विचारमा पनि भर पर्दछ। जानकारहरु भन्छन पक्कै कुलमान आउनु हुन्छ।

ठुला अ’न्तराष्ट्रिय साझेदारसँग काम गर्नु पर्ने भएकाले योग्य ब्यक्तिको आ’वस्यकता महसुस गरिएको श्रोत को भनाई छ ।
जलविद्युत क्षेत्रमा लगानी गरीरहेका कम्पनिले वैदेशिक ऋण, अन्तराष्ट्रिय साझेदारसँग साझे दारी आयोजना निमाण गर्नु पर्ने, कम्पनिको पुँजी बढाउन पर्ने लगायतका कार्यभार छन्।

कुशल ब्यवस्थापन, चुस्त परियोजना निर्माण तथा ऋण लगानी गरी कम्पनीको आय बढाउनु पर्ने ।कार्यभार पनि प्रमुख कार्यकारी अधिकृत माथि छ । सरकारको दश हजार मेघावाट विद्युत उत्पादन गरी बिक्रि गर्ने लक्षका साथ यो कम्पनी स्थापना गरिएको हो।”

प्रतिकृया दिनुहोस्