शनिबार , जेठ २९, २०७८

नेत्रबिक्रम चन्द ‘विप्लव भन्नुहुन्छ : जीवनलाई बलिदान गछौँ, तर श’हीदको सपना म’र्न दिँदैनौँ ।

फागुण २२, २०७७ शनिबार 361

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले आफूहरु जीवनलाई ब’लिदना दिन तयार रहेको तर शहीलको सपना मर्न नदिने बताउनु भएको छ ।

सरकारसँग सहमतिको हस्ताक्षर गर्न राष्ट्रियसभामा उपस्थित भएका महासचिव चन्दले सभालाई सम्बोधन गर्दै शहीदको सपना कुनैपनि हालतमा मर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘शही’दहलाई यो बिश्वास दिलालउँकी हामी

जे सपना देखेर आ’न्दोलनमा लाग्यौँ, हामी जीवनलाई बलिदान गछौँ, तर श’हीदको सपना म’र्न दिँदैनौँ हाम्रो त्यो प्रतिबद्धता छ । उहाँले आन्दो’लनका बेपत्ता, घा\इते र अ’पाङ्ग यो’द्धाहरुलाई सम्झनु पर्ने सम्मान गर्नु पर्ने र उनीहरुको चा’हनाहरुलाई पूरा गर्नु पर्ने बताउनु भयो ।

उहाँले अहिले पनि आफ्ना डेढसय कार्यकर्ता तथा नेताअरु जेलमा रहेको र उनीहरु छिटै छुट्ने, केही छुटेको भन्दे खुसी ब्यक्त गर्नुभयो ।

उहाँले अब मुक्त आकाशमा मिलन हुने बताउनु भयो । त्यसका लागि नेपाल सरकारको ने’तृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी र आफ्नो नेतृ’त्वको नेकपा दुवैले आफ्नो जिम्मे’वारी पूरा गरेको अनुभूति भएको बताउनु भयो ।

उहाँले मृ’त्युको नजिक नर्फर्कीएको. र सबैभन्दा कठिन परिस्थिती नभेलेको नेकपाको कुनै नेता नभएको बताउनुभयो । धेरैको सपना पूरा भएको तर शहीदको चाहना कहिल्यौ पूरा नभएको भन्दै अब श’हीदको सपना पूरा गर्न आफू बिचल्लीत नहुने बताउनु भयो ।

प्रतिकृया दिनुहोस्