२०७८ आश्विन ६ बुधबार

ज्ञानेन्द्र शाहीले एमसीसीको बि’रोध गर्दै निकाले मोटर साईकल र्याली, माधव नेपालको घर घेराऊ ।

काठमाडौ : एमसीसी बिरु’द्ध नेवा एकता मञ्च र अभियन्ताहरु सडकमा उत्रिएका छन् । ललितपुरको ग्वार्कोबाट सुरु भएको मोटरसाईकल र्याली राजधानीका बिभिन्न स्थानको परिक्र’मा

गरी कोटेश्वरमा रहेको एमालेका वरिष्ठ नेता माधव नेपालको निवासमा पुगेर ज्ञापन पत्र बुझाउने प्रयास गरेको थियो । तर माधव नेपाल घरमा नभएको जानकारी आए पछि नेवार

समुदायका अगुवाहरुले माधव नेपाल बि’रुद्ध नारावाजी गरेका थिए । नेवा एकता मञ्चले राष्ट्रघा’ती एमसीसी रोक्न दवा’द दिने उद्धे’श्यले सबै दलका शिर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउने बताएको छ ।

आजबाट सुरु भएको दवा’वमुलक कार्यक्रम निरन्तर जारी रहने नेवा एकता मञ्चले जनाएको छ । आजको कार्यक्रममा भ्र’ष्ट्राचार बिरो’धी अभियन्ता ज्ञानेन्द्र शाही लगायत अन्य अभियन्ताहरुको पनि उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त प्रतिकृया दिंदै अभियन्ता
शाहीले जनताको दवा’व थेग्ने औकात नभएका नेताहरुले आफुहरुको आवाज दवाउन खोजेको भन्दै माधव नेपालको बिरोध गरे । -नेपाल पुकार बाट

२०७८ श्रावण ३२, सोमबार २१:०० गते 1 Minute 480 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार