२०७८ आश्विन ४ सोमबार

सांसद निरुदेवि भन्नुहुन्छ : एमसीसी राष्ट्रघा’ती छ खारेज गरौं ।

काठमाण्डौ : अमेरिकी सहयोग परियोजना (एमसीसी) खोरेजीको जोडदार आवाज उठेको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट सांसद निरुदेवी पालले अमेरिकी सहयोग
परियोजना (एमसीसी) राष्टघा’ती भन्दै खा’रेज गर्न माग गरेकी हुन् ।

प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै एमाले सांसद पालले एमसीसी नेपालको हित विपरित भएकोले खारे’ज गर्न माग गरिन् । एमसीसी पारित गर्न राष्ट्रिय सहमति खो’जिएको भन्दै उनले कडा आप’त्ति जनाइन् ।

थप समाचार,
प्रदेश १ को संसद अधिवेशन अन्त्य गर्न सिफारिस !

विराटनगर : प्रदेश १ सरकारले प्रदेश सभाको आठौं तथा बजेट अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ ।
विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा

सोमवार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन जेठ २४ गते

देखि शुरु भएको थियो । प्रदेश १ को बजेट पारित भएपछि केही दिन स्थगित भएको बजेट अधि’वेशन साउन २१ गते पुनः सूचारु भएको थियो ।

२०७८ श्रावण ३२, सोमबार २१:१३ गते 1 Minute 563 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार