२०७८ आश्विन ५ मंगलवार

कलाकार तथा प्राविधिक बोकेर पोखरा गएको गाडी दु’र्घ’टना ।

काठमाण्डाै : कलाकार र प्राविधिक चढेको गाडी दु’र्घट’ना हुँदा एक जनाको मृ’त्यु भएको छ । म्युजिक भिडियो छायाँकन लागि कलाकार तथा प्राविधिक बोकेर पोखरा गएको गाडी दु’र्घट’नामा परेको हो ।

काम सकेर पोखरावाट काठमाडौ फर्कदै गर्दा धादिङको गजुरीमा गाडी दु’र्घटनामा परेको हो । दु’र्घ’टनामा परी कलाकार रेनुपुलुङ राईको नि’धन भएको हो । उनी निर्देशक, मोडल तथा गीतकार हुन् ।

छायांकनबाट काठमाडौ फर्किदै गरेको गाडीलाई भारतीय नम्बर प्लेटको एक गाडीले ठ’क्कर दिएको हो । चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले घ’टनाको पुष्टि गरेका छन् । दु’र्घट’नामा एक जनाको मृ’त्यु र बस ड्राइभर सहित दर्जन घा’इते भएका छन् ।

दु’र्घ’टनामा परेका मध्य घा’इते हुनेमा क्यामरा पर्सन दिर्घ गुरुङ, बिनोद लामा, श्याम तामाङ, नारायण गुरुङ, रमेश सुनुवार, दीपेन्द्र थपलिया, महेन्द्र लामा लगायत रहेका छन् ।

जसको ट्रमा सेन्टरमा उपचार भइरहेको अध्यक्ष लामाले बताए । निर्देशक प’रिपुलुङ राईको पोखराको एक अस्पतालमा उपचार भइरहेको छ ।उक्त दु’र्घट’नामा निर्देशक राईको बहिनी रेनुपुलुङ राईको घ’ट’नास्थलमै मृ’त्यु भएको हो । राइएको नेतृत्वमा युनिट काठमाडौंबाट पोखरा गएको थियो ।

२०७८ श्रावण ३२, सोमबार २१:५० गते 1 Minute 369 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार