२०७८ आश्विन २ शनिबार

जापानले पाँच क्षेत्रमा को’भिड–१९ को फैलावट रोक्न लगाएको सङ्क’टकाल जारी राख्ने ।

टोकियो : जापानी सरकारले टोकियो सहरसहितका पाँच प्रशासनिक केन्द्र (प्रिफेक्चर) मा कोभिड–१९ नियन्त्रणका लागि जारी सङ्क’टकाललाई लम्ब्याउन निर्णय गरेको जापानको

राष्ट्रिय पत्रिका असाहीले जापानी अधिकारीलाई उद्धृत गर्दै जानकारी गराएको छ । जापानले मङ्गलबारदेखि थप तीन प्रिफेक्च’रमा महामारी निय’न्त्रणका लागि भन्दै सङक’टकाल घोषणा गरेको हो ।

यद्यपि यस निर्णयलाई मंगलबार विज्ञपरिषद्सँगको परामर्शपछि सरकारी को’रोनाभा’इरस प्रतिरोधका लागि गठित निकायको बैठकमार्फत् औप’चारिकता दिइने बताइएको छ । को’भिड–१९ सङ्क्र’मणका घ’टनामा हालै देखिएको वृद्धि रोक्नको लागि

सरकारले मङ्गलबारदेखि टोकियो, ओकिनावा, साइतामा, चिबा, कानागावा, ओसाकाका प्रिफे’क्चरमा सेप्टेम्बर १५ सम्मका लागि सङ्क’टकाल अवधि लम्ब्याउने बताएको असाहीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

यसअघिको निर्णय अनुसार यी क्षेत्रमा अगस्ट ३१ रातिदेखि स्वास्थ्यजन्य सङ्क’टकालिन अवस्था समाप्त हुने बताइएको थियो । जापानमा पहिलेभन्दा थप तीन प्रिफे’क्चरहरू, क्योटो, ह्योगो र फुकुओकामा आपत’कालीन अवस्था घोषणा गरिएको छ । यी क्षेत्रमा हाल हल्का प्रतिबन्धहरू मात्र लागू भएका थिए ।

टोकियोमा दैनिक सङ्क्र’मितको सङ्ख्या झन्डै पाँच हजारको हाराहारीमा पुगेपछि सरकारले टोकियोसहितका प्रभा’वित क्षेत्रमा सङ्क्र’मण निय’न्त्रणका लागि स्वास्थ्यजन्य सङ्क’टकालिन अवस्थाको घोषणा गर्न लागेको हो ।

गत हप्ता देशभर को’भिड–१९ बाट सङ्क्र’मण हुनेको सङ्ख्या पहिलो पटक २० हजारभन्दा बढी पुगेको थियो । विशेषज्ञहरूले सङ्क्र’मण वृद्धिको अवस्था एकदमै चिन्ता’जनक अवस्थातर्फ गएको सुझाब सरकारलाई दिएको बताइएको छ ।

ओकिनावामा ग’म्भीर लक्षणहरू भएकाहरूको लागि अस्पतालको व्यवस्था गरिएका निःशुल्क शैयाको अभाव देखिएको छ भने सोमबार पहिलो पटक ग’म्भीर अवस्थामा भएका बिरामीहरूको संख्या एक हजार ६०० भन्दा बढी पुगेको छ । -रासस/एएनआई

२०७८ श्रावण ३२, सोमबार २२:३८ गते 1 Minute 412 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार