२०७८ आश्विन २ शनिबार

४ बर्षसम्म एउटा पनि विकास नगरेको भन्दै वडाध्यक्षलाई बिजुलीको पोलमा बा’धियो !

काठमान्डौ : जनप्रतिनीधिमा निर्वाचित भएको ४ वर्ष वितिसक्दा पनि विकासको कामहरु नगरेको भन्दै स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको खम्बाले बाँ’धेका छन् ।

छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको म’धुवनी जिल्लाको यो घट’ना हो । जहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पो’लमा बाँ’धेर घाममा तताएका छन् ।

मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा विकास नभएको भन्दै स्थानीयहरुले आफ्नो रिस ज’नप्रतिनीधि उपर नि’काल्न सुरु गरेको छ । बर्षाको मौसममा बाटोमा हिडन क’ठिनाई भएको भन्दै स्थानीय जनताहरुले वडाध्यक्षलाई बाँ’धेका हुन् ।

मोहनिया नगर परिषदको वडा नम्बर १५ का वडाध्यक्ष इ’म्तियाज अँसारीलाई बिजुलीको पो’लमा बाँ’धेको हो । उनलाई पोलमा बाँ’धेर यसको सूचना नगर पँचायतका अध्यक्ष सहित अन्य पदाधिकारीहरुलाई समेत दिएको बताइएको छ ।

वडा नं. १५ मा गल्लीमा सडक, नाला नभएको कारण बर्षायाममा आ’म ना’गरिकलाई सास्ती भो’ग्नपुपरेको छ । स्थानीयहरुलाई पैदल समेत हि’डनको लागि स’मस्या भएपछि वडाध्यक्ष (वडा पा’र्षद्) लाई बिजुलीको ख’म्बासँग बाँ’धेको हो ।

२०७८ भाद्र ३, बिहीबार ०५:३६ गते 1 Minute 457 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार