२०७८ कार्तिक ११ बिहीबार

दु:खद खबर ! मलेसियामा को’रोना सक्र’मणवाट एक नेपालीको मृ’त्यु !

क्वालालम्पुर : मलेसियाको स्टानफोर्स सेक्युरिटि कम्पनीमा कार्यरत रहेको अवस्थामा विरा’मि परेपछि उनको खोजी शुरु भएको थियो ।

विरामि भएको अवस्थाको फोटो र भिडियो सामाजिक सन्जालमा भाईरल भएपछि उनलाई सहयोग गर्न ठाउँठाउँवाट मानिसहरु जोडिएका थिए । वोल्न समेत नसक्ने अवस्थामा पुगेका उनले त्यो वेलामा आफनो घर बागलुङ

जिल्लाको निसिखोला गाउँपालिका भएको मात्र वताउने सक्ने अवस्थाका थिए । उनको अवस्थाको वारेमा बागलुङवाट रोशन विश्वकर्माले नेपालमा आफना आफन्तहरुको खोजी गर्न थालेका थिए । तत्कालिन अवस्थामा परिवार खोजी गर्दे जादा पाण्डवखानी गाउँपालिका वडा न तीन र हालको

गल्कोट नगरपालिका वडा न १० सोरमाने गाउँ रहेको जानकारी आएपछि उनको उ’द्धारमा थप सहयोग भएको थियो ।
मलेसिया रहेर सगै काम गरिरहेका विष्णु गौतम, पत्रकार

त्रिलोचन गौतम, सहयोगि विकास कौशल,पुर्ण लिम्वुहरु उनको पहिलो उ’द्धारमा जोडिएका थिए । उनलाई विकास कौशलले सेलायाङ अस्पतालमा लगेर भर्ना गराएका थिए । नेपालका रहेका रोशन विश्वकर्माले आफन्तहरु खोज्नुको साथै परिवारलाई खेम संग सम्पर्कमा ल्याएका थिए ।

नेपाली दुतावासले वारम्वार अस्पतालमा निग’रानी र सहयोग गर्न थालेपछि उनको स्वास्थमा अहिले निकै सुधार आएको छ । दुतावासको विशेष पहलमा आज उनी नेपाल फर्कदै छन ।सामान्य वोल्न समेत सक्ने भएका छन । उनलाई विदेशमा रहेका दिदीहरुले मलेसियावाट नेपाल फर्कनको लागि हवाई टिकटको ब्यवस्था मिलाईदिएका थिए । -रास्ट्र डेली बाट

२०७८ भाद्र ४, शुक्रबार ११:२४ गते 1 Minute 795 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार