२०७८ आश्विन ४ सोमबार

हाँस्य कलाकार शम्भुराज थापाको काे’राेना संक्रमण बाट नि’धन, परिवारमा सवै को’रोना संक्रमित

काठमाडौं : चर्चित हाँस्यकलाकार शम्भुराज थापाको ‘बखते’ को नि’धन भएको छ। हास्य कलाकार शम्भुराज थापा ‘बखते’ को को’रोना भाइरसको संक्रमणबाट मृ’त्यु भएको हो ।

एक महिना अगाडि को’रोना भाइरसको संक्रमण पोजिटिभ देखिएका थापालाई पाटन अस्पतालमा भर्ना गरेर नियमित उपचार भइरहेको थियो ।६४ वर्षीय थापाको उपचारकै क्रममा शनिबार बिहान ४:४० बजे नि’धन भएको हो ।

कलाकार एवम् निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले उनको नि’धन भएको जानकारी दिएका छन्। पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थिए ।

थापाले हास्य टेलिश्रृंखलाहरू- हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सै लगायत तथा केही चलचित्रमासमेत अभिनय गरेका थिए ।

उनीको श्रीमती, एक छोरा र एक छोरी छन्। थापाको आजै पशुपति आ’र्यघा’टमा अन्तिम सं’स्कार गरिने परिवारले जनाएको छ।

उनकाे नि’धनप्रति कलाकारहरूले सामाजिक सञ्जालमा श्र’द्धाञ्जली दिइरहेका छन् ।उनको परिवारमा सवै को’रोना संक्रमित छन्। बखतेले हल्का रमाइलो ८० औ भागमा को’रोना संक्र’मितको अभिनय समेत गरेका थिए ।

२०७८ भाद्र ५, शनिबार १३:४१ गते 1 Minute 330 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार