२०७८ कार्तिक १ सोमबार

मलेसिया ज्या’न गुमा’एका ८ जनाको श’व र १६ जनाको अस्तु नेपाल ल्याईयो !(नामावली सहित )

क्वालालम्पुर : दिनेश खड्का खप्तडि, मलेसियावाट ८वटा श’व र १६ जनाको अस्तु नेपाल ल्याईएको छ । विभिन्न कारणले मलेसियामा मृ’त्यु भएकाहरुको श’व र अस्तु

नेपाल एयरलाइन्सको वाईडवडि विमानले नेपाल ल्याएको हो । आज ल्याईएका १६ वटा अस्तुमध्ये धेरैजसो को’रोनाका कारणले मलेसियामै दाह गरिएकाहरुको छ । आज मलेसियावाट गौरीजुला ४ सल्यानका लाल वहादुर महतारा,डुमरुवा ६

वडि सुनसरीका सुरेन्द्र कुमार चौधरी,वन्खु ७ काभ्रेका ज्ञान वहादुर वल,टंकरा ४ धादिङका सानो कान्छा मगर,कार्कि ९ रुकुमका हिका गुरुङ, दुवाकोट १ धनुषाका अखलेश मण्डल,सुनावेशि १ नुवाकोटकि सन्जीता थिङ तामाङ,सिम्ले ४ वाच्छा पर्वतका सुनिल सिलवालको श’व नेपाल ल्याईएको छ ।

यसैगरी आज ल्याईएका अस्तुहरुमा विराटनगर २२मोरङका दिपक कुमार राई र हसनदह ५का जस वहादुर लिम्वु, इलाम पिपलवोट ८कि सवनम दास,तुल्सिपुर ११ दाङका तिलकराम घर्ती,गुम्वा ३ संखुवासभाका थैलेन भोटे र मैलुखखर्क ८का प्रेम कुमार राईको रहेको छ ।

यसैगरी विरुवागुठि पर्साका सिकेन्द्र कुमार चौरासिया,फिदिम १३ पाचँथरका रत्न कुमार राई,भरतपुर ५ महोत्तरीका राम उमेश महतो,पालुङ ८ पाल्पाका यम वहादुर गाहा,वेगनास ९ कास्किका शंकर तिमिल्सेनाको रहेको छ ।

यसैगरी श्रीनगर १ जुम्लाका धर्मराज डाँगि,खैरहनी ५ चितवनका नगेन्द्र महतो,सल्यानगिरी १ ढारुली गोर्खाका पदम वहादुर थापाको अस्तु नेपाल आएको हो ।

यसअघि रोजगारीको लागि मलेसियामा पुगेका नेपालीहरुमध्ये तीनदिनमा दुई जनाको मृ’त्यु हुने गरेको विभिन्न रिपो’र्टहरुमा उल्लेख गरिएको थियो । जसमा धेरैजसो सुतेको सुत्यै अवस्थामा हुने गरेको पोस’मार्टम रि’पोर्टमा उल्लेख गरिएका थिए ।

तर पछिल्लो समयमा मलेसियामा नेपालीहरुको मृ’त्युदर निकै वढेको छ । को’रोना सक्र’मणको कारण दैनिक एक जनाभन्दा धेरै नेपालीहरुको मृ’त्यु भैरहेको छ ।

न्यारो वडिले श’वहरु लिएर आउदैनन । वाईडवडि विमान मलेसियामा नजादा श’वहरु मलेसियामा धेरैदिन सम्म रहने गरेको मलेसियामा रहेको नेपाली दुतावासले जनाएको छ । -रास्ट्र डेली बाट साभार

२०७८ भाद्र ५, शनिबार १३:३७ गते 1 Minute 391 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार