२०७८ आश्विन ६ बुधबार

ज्ञानेन्द्र शाहि भन्नुहुन्छ : देशका लागि तालेवानी बन्ने ज्ञानेन्द्र शाहीको घोषणा !

काठमाडौ : अफ्गानिस्तानी तालि’वानी झैँ नेपालमा पनि तालिवानी कमा’ण्डरको जन्म त भइसकेको छ। तर अब नेपालमा पनि नेपाली ता’लिवानी ल’डाकुहरु जन्मेर उदाउनु र राष्ट्रघा’ती लाल गद्दा’रहरुलाई थला पर्ने गरि सुताउनु मात्र बांकि छ।

केहि दिन देखि सामाजिक संजाल फेसबुकका भित्ताहरु युटुभ र टिभिका स्क्रिन र पर्दाहरु अफ्गानी तालिवानीहरुले अफ्गानिस्तानको सत्ता क’ब्जा गरे पछि तालि’वानीहरुको पक्ष र विपक्षमा बहस संगसंगै एक थरीले भन्ने गरेका छन अब अफ्गानिस्तानमा दु’र्त गतिले विकास हुन्छ भन्दै छन भने

अर्को थरीले तालि’वानीहरुले ह’तियार बोकेका कारण आतङकारीको बिल्ला भिराउनेहरुको पनि कमि छैन।
तालिवानी लडा’कुहरुको पक्ष र वि’पक्षमा जो जस्ले जे जस्तो तर्क बितर्क आ’रोप प्रत्या’रोप लगाए पनि असलियतमा तालि’वानी लडा|कु को हुन र काहां|बाट कसरी त्यो समुहको विशाल संगठनको जन्म हुदै २० बर्ष सम्म यु’द्धमा होमि’एर आज अफ्गानी सत्ता कब्जा गर्न सफल भयो भन्ने कुरा जान्न र बुझ्न जरुरी छ।

जो जस्ले जसरी तालिवानी लडा’कुहरुले ह’तियार बोकेकै अधारमा आ’तङ’कारीको बिल्ला भिराउने हो भने हतियार बोक्ने तालि’वानी लडा’कुहरु आतङकारी कि रु राज्यको ठुलो धन राशी ह’तियार उत्पादन गर्नमा खर्च गर्ने अमेरीका उत्त कोरीया रसिया चीन बेलायत फ्रान्स भारत आदी हतियार उत्पादन गर्ने रा_ष्ट्रहरु आ’तङकारी भन्नु होस ?

हति’यार बोक्यो भन्दैमा कुनै पनि समुह र संगठन र अभियान आत’ङकारी ठ’हरिदैन। यो पनि धु’र्ब सत्य हो कि रु नचाहादा नचाहादै पनि राष्ट्र भित्रका भ्रष्टाचारी दलाली राष्ट्रघाती जनघाती मातृभुमिका बलात्कारीहरुलाई सहि ठाउँ र ठेगाना लगाउने र विदेशीले हैकम चलाएर राष्ट्रको अस्तित्व नै सामाप्त हुन बाट राष्ट्र जोगाउनका लागी पनि हति’यार उठाउनु पर्ने बाध्य’ताबसको परिस्थिति श्रृजना हुन्छ ।

जुन परिस्थिति अफ्गानि तालिवानी लडाकुहरुका अगाडी खडा भयो र नचाहादा नचादै पनि अफ्गानी तला’वानी लडा’कुहरुको जन्म भयो परिस्थितिबसकै कारणले गर्दा तालिवानी लडा’कुहरु हति’यार उठाउन बा’ध्य भए।

अफ्गानिस्तानी भाषामा ता’लिवानको शाब्दि’क अर्थ हो बिद्यार्थी संगठन आज अफ्गानी सत्ता कब्जा गर्ने र अमेरीकी सैनिकहरुलाई उनिहरु बस्ने क्याम्प भित्रै हात हतिया र गोला बारुद यत्र तत्र छ’रपष्ट पारेर सैनिक जहाज चढन हतार गर्न बा’ध्य बनाउने ता’लिवानी लडा|कुहरु एउटा सानो समुहमा गैरसरकारी संगठनबाट उदाउदै अफ्गानी शास’कहरुले गरेको

भ्र’ष्टाचार बिथिति बि’संगति रा’ष्ट्रघा’त र जन’घातका बि’रुद्ध बुलन्द अवाज उठाउदै सडक तताउने युवाहरुको समुह थियो। जुन समुहले भ्रष्टा’चारका बि’रुद्ध राष्ट्रघा’त र जनघा’तका बि’रुद्ध बुलन्द अवाज उठाएकै कारण जनताको माझमा निकै लोकप्रिय बन्न सफल पनि भयो र सत्तामा पुग्न पनि सफल भयो।

तर केहि देशी बिदेशीहरुको षडयन्त्र’का कारणले गर्दा सत्ताबाट हटनु पऱ्यो र २० बर्ष सम्म युद्धमा खटनु प¥ऱ्यो। तालि’वानी लडा’कुहरु आत’ङवादी नभइ राष्ट्र’वादी भएकै कारण आज २० बर्ष पछि पुनस् अमेरीकी प्यादा अफ्गानी सत्ता नाइके असरफ गानीको सत्ता क’ब्जा गरेर पुनस् सत्तामा पुग्न तालिवानी लडा’कुहरु सफल भएका छन।

अब प्रसंग बदल्नेअनुमति चाहान्छु। जसरी अफ्गानी युवा विद्यार्थीहरुले भ्र’ष्टाचार अन्याय अत्या’चार राष्ट्रघा’त र जनघा’तका बि’रुद्ध सशक्त र बुलन्द अवाज उठाएर अफ्गानी जनताका बीच लोकप्रिय बन्न सफल भएर आफुहरुलाई तालिवानी लडाकु भन्न सफल भए र अमेरीकी साम्रा’राज्यवादीका प्यादा असरफ

गानीको सत्ता क’ब्जा गर्न सफल भए त्येसै गरि नेपालमा पनि नेपाली तालिवानी कमाण्डरको जन्म त भइसकेको छ। जस्को नाम हो ज्ञानेन्द्र शाही र जस्को संगठनको नाम हो हाम्रो नेपाल हामी नेपाली अभियान।

यो पं’क्तिकारलाई राम्रो संग थाहा छ कि नेपाली तालिवानी कमा’ण्डर ज्ञानेन्द्र शाहीले नेपालका भ्र’ष्ट द’लाल तस्क’र राष्ट्रघा’ती जनघा’ती मा’तृभुमिका बला’त्कारीहरुको असलियत र हैसियत सडकमा यत्र तत्र र छरपष्ट नपार्दा सम्म वाइडवडीका दलालहरु एनसीअलका दलालहरु नागरिताका मति\यारहरु राजस्व छलिका

नाइकेहरु एमसीसीका राष्ट्रघा’तीहरु को हुन र काहा बस्छन रु के गर्छन के खान्छन रु कुन राजनीति पार्टीका हुन रु कतिमा को बिकेका छन रु कतिमा को बिक्न सक्छन रु भन्ने कुराको कुनै छनक भनक सम्म पनि थिएन।

जब नेपाली तालि’वानी क’माण्डर ज्ञानेन्द्र शाहीलाई पटक पटक गरि ठाउँ ठाउँमा ज्यानै लिने सम्मको आ’क्रमणको सामना गर्दै नेपालका भ्रष्ट तस्कर दलाल राष्ट्रघा’ती र जनघा”ती अपाराधि हरुको भण्डा’फोड गर्न सफल भए जस्ले गर्दा कुनै समय

तालि’वानी लडा’कुहरु औलामा गन्न सकिने अवस्थामा भए झैं ज्ञानेन्द्र शाही नेपालका लागी नेपाली अभियानबाट निस्कासन पनि भए। हिजो ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हाम्रो नेपाल हामी नेपाली अभियानका सर्थकहरु औलामा गन्न सकिने अवस्थामा थिए। तर आज हर्दा हेर्दै ७७ वटै जिल्लामा हाम्रो नेपाल हामी नेपाली अभियानका अभियान्ताहरुको ठुलो उपस्थिति देखिन्छ।

२०७८ भाद्र ५, शनिबार १३:३१ गते 1 Minute 395 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार