२०७८ आश्विन ५ मंगलवार

ज्ञानेन्द्र शाहीले तालेवानलाई दिए बधाई ! नेपाल अफगानिस्तान जस्तै हुन सक्ने ख’तरा ।

काठमाडौ : भ्रष्ट्रा’चार वि’रोधी अभियन्ता ज्ञानेन्द्र शाहीले अफ्गानि जनताको जित भएकोमा बधाई दिएका छन् । अमेरिकी साम्राज्यका वि’रुद्ध तालेवानले सुरु गरेको

देश,धर्म,भाषा र संस्कृति बचाउने आ’न्दोलन मात्रै सफल नभई बिदेशी सेना विरु’द्धको ल’डाई समेत जितेको उनको भनाई छ । नेपाल पुकारसँगको कुराकानीमा शाहीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिएको अभिब्यक्ति नै अफ्गानको वास्तविकता भएको बताए ।

आफुहरु धार्मिक राज्यको पक्षमा नभए पनि अफ्गानका मुस्लिम समुदायले तत्कालै जनताको बाँचन पाउने अधिकारको संरक्षण गर्नु पर्ने बताए । जसरी अमेरिकी एयर फोर्सको बिमानले धावन मार्गमा जनता ल’तार्दै मार्ने काम गर्यो यो अ’त्यन्तै निन्द’निय भएको उनको भनाई थियो ।

प्लेनको टायरमा झु’ण्डिएर आफ्नो देश फर्कन लागेका नागरिक माथि ज्या’दती भएकोमा उनले खेद ब्यक्त गरे । उनले नेपाली जनता मौन बस्ने हो भने विदेशीलाई खुसि बनाउन पल्केका नेताहरुबाट देश खतरामा पर्ने बताएका छन् ।

एमसीसी लागु भए देशको अवस्था सिरिया,ईराक,इरान र अफ्गानिस्तान जस्तै बन्ने उदाहरण समेत दिए । आम नागरिकलाई सुसुचित गर्ने काम आफु लगायत केही अभियन्ताहरुले गरेको स्मरण गर्दै उनले जनतालाई जगाउन कम्तीमा पनि २० बर्ष लाग्ने बताए ।

आम नागरिकले चाहे भने साम्रज्य’वादी शक्तिले पनि घुँडा टेक्नु पर्ने रहेछ भन्दै जनताको एकता नै देश जोगाउने अन्तीम हतियार भएको शाहीको भनाई थियो । हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीसँगको गम्भिर कुराकानी नेपाल पुकारको आधिकारीक युट्युव च्यानलमा हेर्न सक्नहुनेछ ।

नेपाली सेनाका पुर्व जर्नेलले दिए तालेवानलाई बधाई । नेपाली सेनाका अवकास प्राप्त जर्नेल डा प्रेम सिंह बस्न्यातले अफ्गानिस्तानमा यु’द्धरत ताले’वान समुहले सत्ता हात पारेकोमा हता’रिएर शुभकामना दिएका छन् । बिगत २० बर्ष लामो यु’द्धको च’पेटामा रहेको दक्षिण एसियाली मुलुक तालेवानले पुरै देश क’ब्जा गरेको र अमेरिकी फौज फिर्ता भएको भन्दै पुर्व जर्नेलले बधाई दिएका हुन् ।

उनले आफ्नो फेसबुक स्टाटस मार्फत यसरी बधाई दिएका छन् । जुन हामीले तल जस्ताको तस्तै प्रस्तुत गरेकाछौ । १ ब्रिटिशले १०० बर्ष जती, रुसले धेरै बर्ष अनी अमेरिकाले
२० बर्ष अफ्गानिस्तान मा शासन गर्न खोजे। बि’काउ नेता र भ्रस्ट क’र्मचारी भएर नै त्यो सम्भब बन्यो।

बिदेसीको खेलमा लाखौं अफगानीको ज्यान गयो। हिसाबै गर्न नमिल्ने धनको नोक्सानी भयो। अफगानिस्तानको भुगोल शक्ति राष्ट्र’हरुको लागि न भाई नहुने बन्यो। जुन नेपालमा पनि लागु हुन्छ। नेपालको भुगोल उनिहरुको लागि महत्वपुर्ण छ। त्यसैले नेपालले पनि अफ्गानको जस्तै नियती भोग्नु पर्ने हुन सक्छ ।

२ आफ्नो देसको सार्बभौमिकताको लागि धेरै अफगानी बिदेसी को बि’रुद्ध लढेर मरे। आ आफ्नो धर्म , संस्कार संस्कृतीको रक्षाको लागि। ३ हिजो अमेरिकी दलाल र अमेरिकाले उठाएको राष्ट्रपती अफ्गा’निस्तान छाडेर भागी सक्यो। नेपालमा यसरी भगाउनु पर्ने द|लालहरु कती छन कती ।

४ तालेबानले अब महिलालाई अधिकार र शिक्षा देओस्, काट मार रोकोस् र सुधारिएको स्लामिक कानुन लागु गरोस्। जनताको सम्मान गरोस्। अब अफ्गानिस्तानमा बिदेसी दुस्मन र स्वदेशका दुस्म’नहरुको निर्मुल पारोस। ब्रिटिश, रुस र अमेरिका जस्ता शक्तिसाली देसलाई हराउने अफ्गानी रु बहादुर हुन। अब यो संसारमा अफ्गानिस्तानलाई क’ब्जा गर्छु भन्ने अन्य देसले शायद कल्पना गर्ने छैनन।

५ पश्चिमआका डलर् र युरो बादीका मानब अधिकारले मात्र माखो मर्दैन। अब अफ्गानिले देस बचाइ सके । देसको बिकास गरुन। अन्तरराष्ट्रिय सम्बन्ध राम्रो होस्। ६ अफगानीहरुको बीरतालाई मेरो सलाम अनी बधाई छ। ७ मेरो देस नेपालमा राष्ट्र निर्माताका सालीक भात्काउने, आमाले लगाउने सारी चोलोको खिल्ली उडाउने, बा बा ले लगाउने दौरा

सुरुवाललाई सामन्तीको पोसाक ठान्ने, गाई काटेर भैंसी पूजा गर्ने, हजारौलाई मारेर छोरी ( बुहारी लाई बडी महारानी बनाउने , देस को धर्म संस्कार संस्कृती ढाल्ने देस भित्रका दुस्म’नलाई निर्मुल पार्न सक्ने शक्ती चाहिएको छ। अनी बिदेसिको दलाली गर्ने नेता प्राध्यापक लेखक हरुको अभिलेखिकरण गरेर सहि जवाफ दिनु पर्छ।

८ हामी नेपालीले तालेबान बाट सिक्ने कुरा धेरै छन। पस्चिमाले भनेको जस्तो ता’लिबानीहरु आ’तंककारी मात्र पटक्कै होइनन। नेपालको सन्स्कार स’न्स्क्रिती र सनातन धर्म जोगाउनु हामी सबैको कर्तब्य हो। ९ म आसाबादी छु कि १ दिन तपाईं तालेबानको बीरताको काहानी र देस भक्तिको बारेमा सिक्न जानकारी माग्न म काबुलमा पुग्न सक्नेछु। -यो समाचार नेपाल पुकार बाट लिइइएको हो ।

२०७८ भाद्र ५, शनिबार १४:०७ गते 1 Minute 347 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार