२०७८ आश्विन २ शनिबार

जापानमा को’रोनाको वि’ष्फोटक वृद्धि !

एजेन्सी : जापानको ४७ मध्ये ४० ओटा प्रिफे’क्चरमा को’रोना भाइ’रसको संक्र’मण वि’ष्फोटक रुपमा बढिरहेको छ । यी प्रिफेक्चरहरुलाई संक्र’मण वि’ष्फोटक वृद्धिको सबैभन्दा

ग’म्भीर चौथो चरणमा राखिएको छ ।अघिल्लो हप्ता ३१ रहेको यस्ता प्रिफे’क्चरको संख्या अगष्ट १७ मासकिएको हप्तामा ४० पुगेको छ । जापानभर अघिल्लो हप्ताको तुलनामा सो अवधिको संक्रमण १३१ प्रतिशत हो ।

फुकुई र तो’त्तोरीमा मात्रै सो अवधिमा सं’क्रमण घटेको छ ।‘संक्र’मण कहिले पनि रोकिदैंन’ मन्त्रालयको सल्लाहकार समितिका एक सदस्यले अगष्ट १८ मा बसेको को’रोना भाइरससम्बन्धी एक बैठकमा भने । मध्य अग’ष्टसम्ममा जापानभर कूल मध्ये ९० प्रतिशतभन्दा धेरै संक्र’मण

को’रोना भाइ’रसको सं’क्रामक प्र’कार डे’ल्टा भ्या’रिएन्टको कारण भएको हो ।अगष्ट १७ मा देशभरमा ग’म्भीर बि’रामीको संख्य १ हजार ७१६ रहेको छ । यो एक दिन अघिको तुलनामा ७० धेरै हो ।

योसँगै लगातार छैठौं दिन पनि संक्र’मण नयाँ उचाईमा उ’क्लिएको छ ।कूल गम्भी’र बिरामीमध्ये टोकियोमा २७६ रहेका छन् । यो अहिलेसम्मकै उच्च हो । बुधबार संसदमा प्रतिपक्ष दल क’न्ष्टिच्यूशनल डे’मोक्रेटिक पार्टी अफ जापानका नेता मासातो इमाईले देशभर आप’तकाल लगाउन सरकारलाई अनुरोध गरेका थिए ।

यद्यपि, सरकारको को’रोना भाइ’रससम्बन्धी विज्ञहरुको समितिका अध्यक्ष शि’गेरु ओमीले भने फोकस साँघुरो बनाउन सुझाव दिएका छन् ।स’मस्या महानगर क्षेत्र भएको उनको भनाइ छ ।

जापानभर छोटो अ’वधिका लागि गहन उपायहरु अ’पनाउन ठिक हुने उनले बताएका छन् । अगष्ट १८ मा जापानमा करीब २४ हजार संक्र’मित थ’पिएका थिए ।अगष्ट १९ मा यो संख्या बढेर २५ हजार माथि पुगेको छ । हालैका दिनमा आधाभन्दा धेरै प्रि’फेक्चरमा की’र्तिमानी स्तरमा संक्र’मित थपिरहेका छन् ।

२०७८ भाद्र ५, शनिबार १७:१७ गते 1 Minute 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार