२०७८ आश्विन १३ बुधबार

बाइडेन भन्छन – अमेरिकाले अफगानिस्तानाट सेना फिर्ता गरेर ठीक गरेको छ ।

काठमाडौँ : अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले अफगानिस्तानाट सेना फिर्ता गरेर ठीक गरेको बताएका छन् । उनले अमेरिकाले जे जसरी त्यहाँबाट आफ्नो सेना फिर्ता गर्‍यो, त्यो सही कदम रहेको बताएका छन् ।

राष्ट्रपति बाइडेनले हाल अफगानिस्तानमा अमेरिकाले गरेको कामको विषयलाई लिएर अमेरिकामाथि विश्वसनीयताको प्रश्न उठ्ने कुरै नआउने पनि बताएका छन् ।अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको विषयमा उनले पहिले पनि आफ्नो निर्णयको ब’चाउ गरेका थिए ।

उनले यस अघि पनि पटक पटक आफ्नो निर्णयमा आफू क’टिबद्ध रहेको बताउँदै आएका छन् ।हाल पनि यु’द्धग्रस्त रहेको अफगानिस्तानमा ता’लिबानको नियन्त्रणपछि अमेरिकाले आ’लोचना खेपि’रहेको छ ।अमेरिकाले समयमै तथा अवैज्ञानिकरुपमा आफ्नो सेना फिर्ता गर्दा अफगानिस्तानलाई ता’लिबानले क’ब्जा गरेका भनिएको छ ।

राष्ट्रपति बाइडेनले भने यो निर्णय सही समयमा गरिएको उचित निर्णय रहेको बताउँदै आएका छन् ।अफगानिस्तानका रा|ष्ट्रपति अशरफ घा’नीले देश छाडेर गएपछि १५ अगस्तमा नै ता’लिबानीले सत्तामा पुगेका छन् ।

आइतवार ता’लिबानले ल’डाइँ जि’तेको घोषणा पनि गरेका थिए । अफगानिस्तानका ता’लिबान स’शस्त्र वि’द्रो’ही पुनःसत्तामा आएसँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी ने’तृत्वको ग’ठबन्धनको उपस्थितिको पनि औपचारिकरुपमै अन्त्य भएको छ ।

अफगानिस्तानको सेनाले आफ्नो देश क’ब्जा हुन नदिन देशको लागि ल’ड्न नसकेको यसअघि पनि बाइडेनले बताएका थिए ।
अफगान सेनाले आफ्नो देशको लागि आफैँ ल’ड्न नसकेकाले यस्तो अवस्था आएको उनले बताएका थिए ।अफगानिस्तानमा यो घ’टना भएपछि अमेरिकाप्रति प्रश्न उठेको बताइएको छ ।

विश्वका अमेरिकालाई साथ दिएका कतिपय देशले अमेरिकी यस कार्यप्रति प्रश्न उठाउँदै आगामी दिनमा विश्वासको सं’कट हुन सक्ने बताएका थिए ।

अमेरिकी रा’ष्ट्रपति बाइडेनले भने यो कसैले प्रश्न गर्ने विषय नभएको र अफगान मु’द्दाका कारण आगामी दिनमा विश्वका आफ्ना ग’ठनबन्धन सदस्यसँग अ’विश्वासको प्रश्न नै नआउने भनेका छन् । -रासस/सिन्ह्वा

२०७८ भाद्र ५, शनिबार २२:५८ गते 1 Minute 262 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार