२०७८ आश्विन ५ मंगलवार

विनोदले अनितालाई यसरी सिन्दुर लगाएर अ’ङ्गालोमा बेरे !(भिडियो सहित)

काठमाडौ : अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ ।

टिकटकबाट भाइरल भएको यो जोडीको वास्तविकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ । अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सु’धार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो ।

तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अ’प्रे’सन फेल भईसकेपछि निकै नि दुखद समयबाट गु’ज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दुखि नैछ खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको

उपचार पैसा अभावले गर्दा रोकिएको छ ।भगवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रोएको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आशुहरुलाई लुकाउनै सकेका थिएनन् ।

पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको छ ।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्या’हारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।

उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ । अहिले अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको छ र उनको अनुहारमा बेग्लै चमक पनि छ ।

उनी दिनानुदिन झनझन सु’धारिदै गैरहेकि छिन् ,यशै क्रममा हिजो भने अनिता र भगवान् जस्ता श्रिमान बिनोदको सानि छोरिको जन्मदिन परेसगै भगवान् जस्ता श्रिमान बिनोद पनि छोरिको जन्मदिन मनाउन अस्पताल सम्म आएका थिए ।

छोरि र बिनोदले निश्चय चाहान्छन् कि अनिता खुसि हुन् र हा’सुन ,आखिर छोरिले र बिनोदले अनितालाई खुसि बनाउने हर प्रयत्न जो गरिरहेका छन् । खुसि जति धेरै अनिता हुनसकिन त्यति चाडै उनी निको हुदै जो जानेहुन् ।

सानि बाठि छोरिलाई जन्मदिनको लाखौलाख शुभकामना ।बिनोदको आगमनसगै अनितालाई उनले पुर्ण सिन्दुर लगाइदिएका छन् ,उक्त सिन्दुर लगाएको भिडियो अहिले सामाजिक संजालभरि एकदमै भाइरल छ ।

२०७८ भाद्र ६, आईतवार १८:२६ गते 1 Minute 331 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार