२०७८ आश्विन ४ सोमबार

भारतसँगको सीमामा चीनले ५ सय नमूना गाउँ बनायो, गाउँको आडमा बं’कर बनाएको दा’वी !

काठमाडौं : भारतसँगको सीमा क्षेत्रमा चीनले ५ सयवटा नमूना गाउँ बनाइसकेको छ । चीनले यी गाउँको आडमा बंकरहरु बनाइरहेको भारतीय पक्षले दा’वी गरेको छ ।

चीनले सीमासम्म सडक पनि बनाएको छ ।सिक्किममा चीन, भारत र भुटानको त्रिदेशीय सीमा क्षेत्र डेकलाममा भएको फेस अफपछि भारत र चीनको सेनाबीच झ’डप पनि जारी छ ।

६ महिना पहिलेसम्म दुई देशका सेनाबीच कैयौं पटक झ’डप भएको छ ।सेनाले भने यसबारेमा धेरै जानकारी दिएको छैन ।
डो’कलाम फे’सअफपछि नै चीनले सिक्किम सीमानजिक तिब्बतमा श’क्ति बढाउन सुरु गरेको छ ।

चीनले सिक्किमनजिकैसम्म २०१७ देखि निर्माण सुरु गरेर फराकिलो सडक र पक्की संरचना निर्माण गरिसकेको छ । भा’रतीय सेनाको सूत्रका अनुसार चीनसँग तनावको सुरुवात सिक्किमको न’कुलाबाट भएको थियो ।

त्यसपछि डो’कलाममा र पछि ग’लवानमा झ’ड’प भयो ।चीनले भारतीय सीमामा तिब्बती मूलका सै’निक तै’ना’थ गर्न पनि सुरु गरेको छ । यहाँको उचाइमा यु’द्ध गर्नको लागि

चि’नियाँहरु भन्दा तिब्बतीहरु दक्ष हुने भएकोले चीनले ति’ब्बतीहरुको भ’र्ती पनि बढाइरहेको छ । बनाइएका न’मूना गाउँमा ति’ब्बती मू’लका जनतालाई ब’साउने भनिएको छ । भारतले भने यहाँ ब’साइने ति’ब्बतीहरु सैनिक हुने दा’वी गरेको छ ।

२०७८ भाद्र ६, आईतवार २३:५६ गते 0 Minutes 451 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार