२०७८ आश्विन ५ मंगलवार

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको अगस्ट २३ सोमबारको उडान तालिका ।

काठमाडौ : राजु सुवेदी कल्पित, आज अगस्ट 23 सोमबार । आजपनी धेरै अन्तर्राष्ट्रिय उडान हरुले उडानको अनुमती पाएका छन । आज यात्रा गर्ने तपाईं तमाम यात्रुगण हरुमा शुभयात्रा ।

नियमित उडान तालिका हेर्न हाम्रो पेज लाइक गर्नुहोला ।
हिमालय एयरलाइन्सको बिमान रति एघार तिस मा दुबई को लागि उडान भर्नेछ भने नेपाल एयरलाइन्स को बिमान पनि राति एघार तिस मा दुबई जानेछ ।

आज कतार को लागिपनि नियमित उडान धेरै नै छन् सर्वप्रथमत् बिहान नौ बजे नेपाल एयरलाइन्सको बिमान पनि दोहा देखि बिहान ९:१० मा काठमाडौँ ओर्लिनेछ त्यसैगरी कतार एयरवेज ले पनि दोहाको लागि नियमित उडान भर्नेछ

बिहान नौ दस मा काठमाडौँओर्लेको जहाज एघार पाच मा दोहा फर्किनेछ कतार एयरवेजकै अर्को बिमान दिउसो चार पैतिस मा काठमाडौँआएर रति ८:२५ मा दोहा फर्किनेछ ।

नेपाल एयरलाइन्स ओ बिमान पनि आज दोहा जानेछ राति दस मा दोहा जानेछ । हिमालय एयरलाइन्सको बिमान पनि राति दस चालिस मा दोहा जानेछ । त्यसैगरी आज हिमालय एयरलाइन्सले साउदीको लागि दुइ उडान भर्नेछ ।

बिहान नौ पैतालिस मा दमाम गएको बिमान राति दस चालिस मा काठमाडौँ फर्किनेछ अर्को बिमान ले एघार पचास मा दमाम गएको बिमान राति दस पचास मा फर्कनेछ भने आज नै जजिरा एयरले कुबेत टर्किस एयरलाइन्सले इस्तानुबुल को उडान भर्नेछन् ।

२०७८ भाद्र ७, सोमबार ११:५६ गते 0 Minutes 287 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार