२०७८ आश्विन १ शुक्रबार

यो कस्तो रो’ग लाग्यो ,मलाई बचाउनुहोस् म बाच्न चाहान्छु ।(भिडियो सहित)

काठमाडौ : ३० बर्षिय युवती बिमला बिश्वकर्मा हेटौडाबाट ।जस्लाई यति कलिलो उमेर लाउलाउ खाउखाउ भन्ने उमेरमा यस्तो घा`तक रोग लागेको छ ।

उनले आफ्नो उप’चार गर्न त जो सपना मात्रै बनेको छ उनिसग सामान्य दबाइसमेत किन्ने पैसा नभएपछि उनी मिडियासम्म आउनु पर्ने बाध्य’त्मक अवस्था सृजना भएको छ।

यस्तो रोग लाग्नु भन्दा अगावै उनी बिउटिसियन थिइन आफ्नै पार्लर खोलेर हेटौडामै उनी बस्दै आएकि थिइन् ।तर आफुलाई यस्तो रोग लागिसकेपछि आफ्नो पारिवारिक आर्थिक स्थिति पनि एकदमै निउन भएकै कारण त्यो पार्लर समेत बेच्नु

परेको र उप’चार गर्न भन्दै काठमाडौ आएको हप्तादिन भएको र हारगु’हार गर्दै हाल भने साथिकोमा बस्दै आएको उनी बताउँछिन् । घरमा पाचजनाको सन्तान भएपनि सबै अरु

आफ्नो बाटो लागेका र आफुले भने आमालाई पाल्दै आएको र अरुतिर मननै नडुलाएको उनी बताउँछिन् ।सुरुमा सामान्य पेट दुखेको र चे’कजाच गर्दै गर्दा कलेजो क्या’न्सर भएको पत्ता लागेको उनी बताउँछिन् ।कठै ,दैवले पनि दु’खिलाई नै छानि’छानि झनझन दुख दिदोरहेछ ।-द हाइलाइट

भिडियो !

२०७८ भाद्र ७, सोमबार १२:५९ गते 1 Minute 530 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार