२०७८ कार्तिक १ सोमबार

यी चर्चित अभिनेत्री मृ’त अबस्थामा फेला !

काठमाडौ : सर्वाधिक चर्चित फिल्म ‘कञ्चना–३’ की अभिनेत्री तथा र’सियन मोडल ए’लेक्जेन्ड्रा दी’जाभीको श’व फेला परेको छ ।

दी’जाभीको श’व गो’वास्थित फ्ल्याटमा​ भेटिएको हो । उनी उक्त फ्ल्याटमा आफ्ना प्रे’मीसँग बस्दै आएकी थिइन् ।
उनको श’व भा’न्साको’ठामा झु’न्डिएको अवस्थामा फेला परेको भा’रतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले झु’न्डिएको अवस्थामा रा’तो सा’री ल’गाएकी प्रहरीलाई उ’द्धृत गर्दै भा’रतीय सञ्चार माध्यमले लेखेका छन् । प्रहरीले श’वको वरिपरि कुनै पनि सु’सा’इ’ड नो’ट फेला पारेको छैन । प्रहरीले अभिनेत्रीले आ’त्म’ह’त्या गरेको हुनसक्ने ब’ताएको छ ।

तर, मृ’त्यु’को कारण के हो भने अझैसम्म खु’ल्न सकेको छैन । रि’पोर्टका अनुसार ए’लेक्जे’न्ड्रा मा’न’सि’क रुपमा वि’चलित थिइन् । उनी आफ्नो मा’न’सि’क अवस्थालाई सही बनाउनका लागि औ’ष’धि से’व’न गर्ने गर्थिन् ।

उनी प्रेमीसँग सम्बन्ध टु’टेपछि त’ना’वमा थिइन् । प्रहरीका अनुसार उनको प्रे’मी फ्ल्या’टमा पुग्दा ढोका भित्रबाट ब’न्द थियो । सन् २०१९ मा २४ वर्षीया अभिनेत्री दी’जाभीले चै’न्नईमा एक फो’टोग्रा’फरको वि’रु’द्ध यौ’न उ’त्पी’ड’न’को आरोप ल’गाएकी थिइन् ।

‘कञ्चना–३’ रा’घव ल’रेन्सद्वारा लिखित फिल्म हो । उनले फिल्मको निर्देशन पनि गरेका हुन् । उनी फिल्ममा रा’घव लरेन्सले ओ’भिया, बेधिका, नि’क्की तं’बोली र री जाबी ए’लेक्जेन्ड्रासँग देखिएकी थिइन् । उनले फिल्म ‘रो’जी’ मा का’लीको भूमिका नि’भाएकी थिइन् ।

२०७८ भाद्र ८, मंगलवार १७:४४ गते 0 Minutes 551 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार