२०७८ आश्विन ६ बुधबार

कतार, साउदी अरब र कुवेतमा अक्षय कुमारको फिल्मलाइ प्रति’बन्ध !

काठमाडौं : अक्षय कुमारको फिल्म बेलबटमलाई तीन खाडी देशहरुले प्र’तिबन्ध लगाएका छन् । दर्शक र समीक्षकबाट मिश्रित प्र’तिक्रियापाइरहेको यो फिल्मलाई खाडी देशहरु

साउदी अरब, कतार र कुवेतले प्र’तिबन्ध लगाएका हुन् ।
यी देशले फिल्ममा देखाइएको तथ्यलाई गलत भन्दै फिल्ममाथि प्र’तिबन्ध लगाएका हुन् । यहाँको फिल्म स’र्टिफिकेसन अ’थोरिटीले फिल्ममा ऐतिहासिक तथ्यमाथि छे’डछाड

गरिएको बताएका छन् ।बेलबटम स्पाइ प्रिलर फिल्म हो । १९८० को दशकमा भएको विमान अ’प’ह’र’णको स’त्य घट’नामा आधारित यो फिल्ममा अक्षय कुमार रअ एजेन्टको रुपमा देखिएका छन् । फिल्मको दो’स्रो हाफमा अक्षय कुमारले विमान अ’प’ह’र’ण’कर्तासँग पहिलो कुराकानी र त्यसपछि ल’डाइँ

गरेर विमानमा फसेका २१० जना यात्रुलाई ब’चाएको देखाइएको छ । खाडी देशहरुले यही कुरालाई गलत भनेका छन् ।यो फिल्म जुन वास्तविक घ’टनामा आधारित भनिएको छ त्यो विमान अ’प’ह’र’ण १९८४ मा भएको थियो ।

यो घट’नामा संयुक्त अरब इमिरेट्सका मन्त्री शेख मोहम्मद बिन राशिद अल म’कतुमले स्वयं यो परिस्थितिलाई निय’न्त्रण गरेका थिए ।लाहोरबाट दुबइ पुगेको विमानका ’प’ह’र’ण’

कर्ताहरुलाई उनले पक्रा’उ पनि गरेका थिए । तर, फिल्ममा यो सबै काम भारतबाट गएका अक्षय कुमारले गरेको देखाइएको छ र यही कुराप्रति आ’पत्ति जनाउँदै खाडी देशहरुले फिल्ममा प्र’तिबन्ध लगाएका छन् ।

२०७८ भाद्र ९, बुधबार ०८:०९ गते 1 Minute 233 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार