२०७८ आश्विन २ शनिबार

हे भगवान ! फेरी मलेसियामा एक नेपालीको को’रोना सक्र’मणवाट मृ’त्यु !

क्वालालम्पुर : दिनेश खड्का खप्तडि, ९ भाद्र २०७८, बुधवार/ मलेसियामा को’रोना स’क्रमणवाट रामेछापको एक नेपालीको मृ’त्यु भएको छ ।

खाडाँदेवि गाउँपालिका वडा न ५ गोगनपानीका ४२ वर्षका नर वहादुर कार्किको मृ’त्यु भएको हो । चार वर्ष अगाडि रोजगारीको लागिे कावासन इड’ष्टिज वातु’केभ सेलाङरमा

आएका कार्कि पहिलो कम्पनी छाडेर छ महिना देखि केलाङमा रहेको इण्डो’पेपर कम्पनीमा कार्यरत रहेका थिए । केहि दिन अगाडि देखि को’रोना संक्र’मण देखिएपछि उनलाई थप उप|चारको लागि केलाङ अस्पतालमा लगेर कम्पनीले भर्ना गरेको थियो ।

उपचारकै क्रममा कार्किको सोमवार साझँ मृ’त्यु भएको हो ।
श’व अहिले केलाङ अस्पतालमै रहेको समाजेवि पुरुषोत्तमले जानकारी गराएका छन । कम्पनीमा कार्यरत नेपालीहरुले

दिएको जानकारी अनुसार कम्पनीले अस्पताल तथा मलेसियामा लाग्ने सवै खर्च गर्ने र मलेसियन ५ हजार रिगेट नेपालमा घर परिवारलाई पठाईदिने वचन गरेको छ । कार्किको परिवारमा श्रीमती एक छोरा र एक छोरी रहेका छन । -रास्ट्र डेली बाट साभार

२०७८ भाद्र ९, बुधबार १८:३९ गते 1 Minute 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार