२०७८ आश्विन ६ बुधबार

मलेसियामा को’रोना सक्र’मणवाट रामेछापका चन्द्रको मृ’त्यु !

क्वालालम्पुर : मलेसियामा को’रोना सक्र’मणवाट एक नेपालीको मृ’त्यु भएको छ । रामेछापको लिखुतामाकोशि ५ घर भई विगत तीन वर्ष देखि मलेसियाको फास्क सेक्यु’रिटिमा कार्यरत ३६

वर्षका चन्द्र वहादुर राउतको को’रोना सक्रम’णवाट मृ’त्यु भएको हो । केहि दिन अगाडि देखि चन्द्रमा कोरोना सक्रमण देखिएको थियो । का’रोना सक्र’मण देखिएपछि कम्पनीले शरेडाङ अस्पतालमा लगेर उपचार गराईरहेको थियो ।

उप’चारकै क्रममा सोमवार दिउसो मृ’त्यु भएको हो ।
श’वलाई पोसमार्टम पश्चात मलेसियामै अत्ये’ष्ठि गर्नको लागि आवश्यक पहल भैरहेको कम्पनीमा कार्यरत नेपालीहरुले जनाएका छन ।

चन्द्रको मलेसियाको रोजगारी दोश्रो पटक थियो । यस अघि २०१४मा आएर २०१७मा नेपाल फर्किएर फेरी हाल काम गरिरेहको सेक्यु’रिटि कम्पनीमा आएका थिए ।
चन्द्रको परिवारमा श्रीमती र दुईछोरा रहेका छन । -रास्ट्र डेली बाट

२०७८ भाद्र ९, बुधबार १८:४७ गते 1 Minute 188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार