२०७८ आश्विन ५ मंगलवार

भिम उपाध्याय भन्नुहुन्छ : नेपालको भविष्यमा कोही महिला प्रधानमन्त्री भएछ भने त्यही रामकुमारी झाँक्री हुनेछ ।

काठमाडौं : नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले नेपालको पहिलो महिला प्रधानमन्त्री रामकुमारी झाँक्री बन्ने भविष्य’वाणी दा’बि गरेका छन ।

उनकै शब्दमा-यदि नेपालको भविष्यमा कोही महिला प्रधानमन्त्री भने त्यो रामकुमारी झाँक्री हुनेछिन । किनभने समयले माग गर्छ, के माधब नेपाल प्रधानमन्त्री हुन लायक थिए ? दुई–दुई ठाउँबाट चुनावमा हारेका होइनन् ?

प्रचण्डले ल्याएर संबिधान सभामा मानोनयित गरेपछि माधब नेपालले प्रधानमन्त्री खाएको अकास्मात । केपी ओली प्रधानमन्त्री बन्न लायक छैनन् भन्ने त देखियो पटक–पटक ।
एकता टिभी नेपालसंग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन ।

माधब नेपालको त उमेर भइसक्यो तर पार्टीका दोस्रो र तेस्रो पुस्ताका युवा नेताहरुले दबाव दिएर पार्टी एकतालाई भन्दा क्रा’न्त्रिकारी धार समाउनु जरुरी भएको तर ति नेताहरु धेरै चुकेको समेत टि’प्पणी गरेका छन ।

नेकपा एमालेबाट वि’द्रोह गरेर माधब नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) को नेत्री रामकुमारी झाँ’क्रीको जत्तिको हैसियत भएको नेपालमा कोही युवाती मात्र नभएर युवानै नभएको पनि दा’बि गरेका छन ।

नारि भएर पनि उहाँ (रामकुमारी झाँक्री) को जस्तो प्र’ष्टता र एकरुपमा अघि बढ्ने अरु देखिएन । केपी ओलीले मान्छे (व्यक्ति) को हत्या गरेर जन्म’कैद १४ वर्ष जेल परेको त हो नि कुनै राजनीतिक मु’द्धामा होइन । देश जनता र राष्ट्रको कुरा उठदा पार्टी, झण्डा र चुनाव चिन्ह मह’त्त्वहिन हुन्छ ।

२०७८ भाद्र १०, बिहीबार ०९:१६ गते 1 Minute 190 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार