२०७८ कार्तिक १ सोमबार

मुख्यमन्त्रीलाई ‘थप्पड हान्ने’ अभिव्यक्ति दिएका केन्द्रीय मन्त्री राणे प’क्राउ !

काठमाण्डौ : भारतका केन्द्रीय मन्त्री नारायण राणेलाई प्रहरीले पक्राउ गरको छ । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई अप’शब्द बोलेको र धम्की दिएको विषयमा प्रहरीले राणेलाई

पक्रा’उ गरेको बीबीसीले जनाएको छ । आ’र्शीवाद यात्राका क्रममा रत्नागिरी पुगेका मन्त्री राणेलाई र्‍या’लीबाटै प’क्राउ गरिएको खबरमा उल्लेख छ । एक कार्यक्रममा महा’राष्ट्रका

मुख्यमन्त्री ठाकरेले भारतको स्वतन्त्र भएकोबारे गलत मिति उल्लेख गर्नुभएको थियो । यसै विषयमा केन्द्रीय मन्त्री राणेले आफूले ठाकरेलाई भेटेको भए थप्पड हान्ने अभिव्यक्ति दिनुभएको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार सोमवार रायगढमा राणेले जन आ’शीर्वाद यात्राका क्रममा भनेका थिए, ‘मुख्यमन्त्रीलाई स्वतन्त्रता वर्षको बारेमा थाहा नहुनु लाज’मर्दो कुरा हो ।

उनले भाषणका क्रममा पछि फर्किएर स्वतन्त्रता वर्षका बारेमा जान्नका लागि सोधे । यदि म त्यहाँ हुन्थेँ भने उनलाई जोडले थप्पड हान्थेँ । -दैनिक न्युज नेपाल

२०७८ भाद्र १०, बिहीबार १०:०५ गते 1 Minute 191 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार