२०७८ कार्तिक १ सोमबार

एमाले नेता भीम आचार्यका भाइ मृ’त भेटिए !

मोरङ : प्रदेश–१ को मुख्यमन्त्री बन्न लागेका एमाले नेता भीम आचार्यका भाइ सुतेकै ओ’छ्यानमा मृ,त भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको

सु’तेकै ओछ्यानमा ५९ वर्षीय राम आचार्यलाई आज (बिहीबार) विहान मृ,त फे’ला परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार कोठाको ढोकाको चु’क्कुल भि’त्रबाट लगाएको

अवस्थामा ओछ्यानमै ल’डिरहेको अवस्थामा आचार्यको श,व रहेको थियो । उनलाई मुधमेह, उच्च रक्त’चाप र डिप्रे’शनको पुरानै सम’स्या रहेको बताइएको छ। बिहान १०ः३० बजेतिर प्रहरीले घ’टना थाहा पाएको हो । घ’टना लगत्तै प्रहरी टोलीले आचार्यको घरमा पुगेर घट’नाको अनु’सन्धान थालेको छ ।

स्रोतका अनुसार कान्छा भाइको नि’धन भए पनि मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्यलाई घ’टनाको जानकारी गराइएको छैन ।

नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । आज बिहीबार विराटनगरको होटल एसियाटिक मा बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता चयन भएका हुन् ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । आचार्यलाई आजै मुख्य मन्त्रीको रुपमा श’पथ ग्र’हण गराउने तयारी छ ।

प्रदेश प्रमुखको कार्यालयले बिहीबार दिउँसो मुख्यमन्त्रीको शपथ’ग्रहण गराउने तयारी गरेको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले आज दिउँसो शपथग्रहण गर्ने अनौप’चारिक जानकारी आएको पुष्टि गरे ।

२०७८ भाद्र १०, बिहीबार १७:३५ गते 1 Minute 274 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार