२०७८ आश्विन ४ सोमबार

दु:खद खबर ! मलेसियामा को’रोना सक्र’मणवाट मोरङका टिकारामको मृ’त्यु !

क्वालालम्पुर : दिनेश खड्का खप्तडि, १० भाद्र २०७८, बिहिवार/ मलेसियामा को’रोना सक्र’मणवाट मोरङका एक नेपालीको मृ’त्यु भएको छ ।

मोरङ जिल्लाको उर्लावारी नगरपालिका वडा न ५ घर भई मलेसियाको वान्तीङमा रहेको पियु टेक इण्डटिजमा कार्यरत ४७ वर्षिय टिकाराम भटटराईको मंगलवार मृ’त्यु भएको वडा

अध्यक्ष भानुभक्त शर्माले जानकारी दिए । मलेसियाको वान्तीङमा रहेको उक्त कम्पनीमा टिकाराम २०१६ देखि कार्यरत रहेका थिए । नेपाल गएर फेरी सोहि कम्पनीनामा २०१९ को अगष्ट २६ तारिखका दिन मलेसिया आएका थिए ।

केहि दिन अगाडि देखि कोरो’ना स’क्रमण भएको र श’वलाई नेपाल ल्याउन नमिल्ने भएकाले मलेसियामै दाहसं’स्कार गर्नको लागि पहल गरिएको श्रीमती हरिमाया भटटराईले जानकारी दिईन । श’व वा’न्तिङ अस्पतालमा रहेको छ । रास्ट्र डेली बाट

२०७८ भाद्र १०, बिहीबार २१:३० गते 0 Minutes 263 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार