२०७८ कार्तिक ९ मंगलवार

कतारको सूचिमा किन परेन नेपाल ?

काठमाडौँ : कतारले जारी गरेको को’भिड १९ को जोखि’म सम्वन्धि पछिल्लो सूचिमा नेपाल कुनै पनि सूचिमा परेको छैन । अगष्ट २३ मा जारी गरेको सूचिमा नेपाल सहित भारत,

बंगलादेश, पाकिस्तान, श्रीलंका तथा फिलिपिन्स कुनै पनि सूचिमा छैन । कुनै पनि सूचिमा नराखिएका ति मुलुकहरुका सम्वन्धमा कतारले छुट्टै व्यवस्था गर्दछ । कतारको जनस्वास्थ्य मन्त्रालयले जारी गरेको को’भिड १९ को जो’खिम सम्वन्धि

सूचिमा जो’खिम कम भएका (हरियो) मुलुकहरुको सूचिमा ११ वटा मुलुक रहेका छन् । यस अगाडी २१ वटा मुलुकहरु सो सूचिमा थिए ।

यसैगरी २७ वटा मुलुकहरु मध्य’म जो’खिमपूर्ण (पहेंलो) सूचिमा रहेको छन् । यस अगाडी सो सूचिमा ३३ वटा मुलुकहरु रहेका थिए । यसैगरी १ सय ६७ वटा मुलुक अत्यन्त जो’खिमपूर्ण (रातों) सूचिमा परेका छन । – देशपरदेश डटकम बाट लिइएको हो ।

२०७८ भाद्र १०, बिहीबार २३:१४ गते 1 Minute 308 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार