२०७८ आश्विन ४ सोमबार

१ थाल भातको मूल्य १२ हजार रुपैयाँ, पानीको बोतलको ५ हजार !

काठमाडौं : अफगानिस्तानमा ता’लिबानको नियन्त्रण भएसँगै देश छा’डेर बा’हिरिन चाहनेहरुको भि’ड का’बुल विमानस्थलमा भरिएको छ ।

काबुल विमानस्थलमा ठूलो संख्यामा विदेशी नागरिकहरुसँगै अ’फगानीहरु पनि भरिएका छन् । यी सबै का’बुलबाट बा’हिरिन आफ्नो पालो आउने प्रतिक्षामा छन् ।

यसरी प्रतिक्षामा बसेकाहरु भो’क र प्यासले म’र्ने अवस्थाको सृजना भएको छ ।का’बुलमा यो अ’स्तव्य’स्तताका कारण २० जनाको मृ’त्यु भइसकेको छ । मानिसहरु खाना र पानीसमेत नपाउने अवस्थामा पुगेका छन् ।

विमानस्थल बाहिर एक थाल भातको मूल्य १०० डलर अर्थात झण्डै १४ हजार रुपैयाँ पर्न थालेको छ । यस्तै १ बोतल पानीको मूल्य ४० डलर अर्थात ५ हजार रुपैयाँसम्म पुगेको छ ।

यहाँ अफगानिस्तानको मुद्रा समेत लिइँदैन । पानी र खानाको लागि अमेरिकी डलरमा मात्र कारोबार भइरहेको बेलायती मिडिया इ’न्डिपेन्डेन्टले जनाएको छ ।.अफगानिस्तानमा ता’लिबानको नियन्त्रण हुन सक्ने आशंकामा विगत केही

महिनायता अमेरिकासहितका अन्य देशहरुले डलर पठाउन बन्द गरेका थिए । यसकारण अफगानिस्तानमा अहिले डलरको अत्यन्तै अभाव छ ।

तर, विमानस्थलबाहिर खाना र पानी किन्नको लागि अनिवार्य डलर नै ति’र्नुपर्ने अवस्था छ । अ’फगानी मुद्रा चल्न छाडेपछि यहाँ मानिसहरु डलरको अ’भावमा खाना र पानीबिना त’ड्पिनुपरेको छ ।

२०७८ भाद्र १०, बिहीबार २३:३४ गते 0 Minutes 268 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार