२०७८ आश्विन ५ मंगलवार

बिदेशमा खु’ट्टा गुमेपछि गाउकाले ढुङ्गा हाने,श्रीमती भागिन ।(हेर्नुस् भिडियो )

काठमाडौ : घर्ती काम गर्न भारतमा पुग्छन् अनि काम गर्ने क्रममा उनी धान का ट्ने मेसिनमा परेपछि एउटा खुट्टा गु’माउन पुग्छन् ।गोपालले आफ्नो खुट्टा यसरी गुमाएको भन्ने खबर

मात्रै सुन्दा यता रहेकि श्रिमति अन्यत्र पुरु’षसग पो इ ला जान्छिन् ।अनि गोपालको जिन्दगीमा ब ज्र पात पर्छ ।
हामिले सोचेको जस्तो जिन्दगी कहाँ हुन्छ र ।आज हाम्रो हात खुट्टा च’ल्दा समेत जसोतसो जिन्दगी चलिरहेको छ ।

भोलि हामि कुनै दु र्घ’टनामा पर्यो भने आफ्नो शारीरिक अंगसहित आफ्ना आफन्त पनि गु माइ’दोरहेछ ।यस्तै नै भयो गोपाल घर्तिको जिन्दगीमा पनि । जब गोपालले आफ्नो खुट्टा गु माए तब छर’छिमेक केटाकेटी र आफन्तले पनि हेप्न थाले ।

गोपालको पनि एउटा सानो सपना थियो एउटा सानो घर बनाउने जग्गा जमिन जोड्ने र श्रिमतिसहित आफ्नोे परिवार खुसिले पाल्ने तर आज सबै उनका सपनाहरु च कनाचुर भयो ।

गोपाल अहिले यो घरमा एक्लै छन् नत उनलाई कोहि दाइ भाइको सहारा छ नत आमा र श्रिमतिको नै सहारा छ ।दुखमाथि झनझन दुख थपिएको छ गोपाललाई ,नाम्लो बेचेर आफ्नो गु’जारा चलाउदै आएका छन् गोपालले ।आजको यश शृङ्खलामा तिनै गोपाल दाजुको व्य था उपर यो भिडियो केन्द्रित रहनेछ ।

भिडियो !

२०७८ भाद्र ११, शुक्रबार ०३:४६ गते 1 Minute 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार