२०७८ आश्विन २ शनिबार

तालि’बानले भारतीय वायु सेनाको विशेष विमानलाई उड्न दिएन !

एजेन्सी : ता’लिबानको क’ब्जापछि अ’सुरक्षित बनेका आफ्ना ना’गरिक लिन का’बुलको हा’मिद का’रजाई विमानस्थल पुगेको भा’रतीय वायु सेनाको विशेष विमानलाई त्यहाँबाट आउन नदिइएको हो ।

भारतको अंग्रेजी पत्रिका द हिन्दुले ‘इन्डिया व’र्ल्ड फो’रम’ का अध्यक्ष पु’नित सिंहको भनाइ उद्धृत गर्दै दिएको रिपोर्टमा ता’लिबानले कम्तीमा १४० अ’फगान सि’ख, हि’न्दु र अन्य यात्रुलाई विमानस्थल जान रो’केका छन् ।

अध्यक्ष सिंहले का’बुलबाट उनीहरूको उ’द्धार गर्न विदेश मन्त्रालय र भा’रतीय वायु सेनासँग समन्वय गरिरहेका छन् ।उता अफगानिस्तानको काबुल एयरपोर्ट बाहिर भएको वि’ष्फोटमा १३ अमेरिकी सेनासहित कम्तिमा ७३ जना मा’रिएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भी’डमा दुई वटा श’क्तिशाली वि’ष्फोट हुँदा कम्तिमा ६० अफगान ना’गरिक र १३ अमेरिकी सेनाको ज्यान गएको हो।

अफगानिस्तान ता’लिबानले नियन्त्रण गरेपछि त्यहाँबाट बाहिर जान चाहने अफगान तथा विदेशी ना’गरिकलाई उ’द्धार गर्ने क्रममा सो वि’ष्फोट भएको हो। सो वि’ष्फोटमा दर्जनौँ अमेरिकी सेनासहित सयौँ सर्वसाधारण घा’इते भएको पे’न्टागन स्रोतले बताएको छ।

सो वि’ष्फोटमा आफ्ना सैनिक मारिएपछि अमेरिकी राष्ट्रपति जो बाइडनले ब’दला लिने चे’तावनी दिएका छन्। उनले इ’स्लामिक स्टे’टबाट सो आ’क्र’म’ण भएको भन्दै त्यसको मूल्य चु’काउनुपर्ने चेतावनी दिएका हुन्। ‘हामी जसरी पनि पत्ता लगाएर त्यसको मू’ल्य ति’राउनेछौँ’,

उनले भनेका छन्, ‘म हाम्रो हरेक ना’गरिकको प्रतिरक्षाका लागि जस्तोसुकै उपाय अ’वलम्बन गर्न तयार छु।’ पेन्टागनका प्रवक्ताका अनुसार दुई वि’ष्फोटमध्ये एक विमानस्थलको गेट र अर्को बा’रोन होटेलको नजिकै वि’ष्फोट भएका थिए। उनले एउटा वि’ष्फोट आ’त्म’घा’ती भएको दा’बी गरे।

२०७८ भाद्र ११, शुक्रबार १७:३६ गते 0 Minutes 198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार