२०७८ आश्विन ६ बुधबार

जे’लमु’क्त भएपछी प्रकाशको पहिलो पोस्ट, फेरी ढ’लेको गिलास उठाउने छु ।

काठमान्डौ : गायक प्रकाश कटवाल १८ महिना पछी रि’हा भएका छन ।तनहुका एक होटल व्यवसायीलाई आ’क्र’म’ण गरि ज्यान मु’दामा जे’ल जिबन भो’गिरहेका गायक कटवाल रि’हा भएका हुन् ।

जे’लमुक्त भएका प्रकाशले आफु फेरी नि’रन्तर गित संगीतमा लाग्ने बताएका छन् ।उनले सामाजिक संजालमा एक स्ताटास लेख्दै भनेका छन -म १८ मैनाको जे’ल जीवन पछि उहीँ ढ’लेको गिलासलाई उठाएर पानी भर्नी कोसिसमा छु ।

सायद गिलास फुटेको भए म पानी भ’र्ने कोसिस पनि गर्न सक्दैन्थिए त्यसैले गिलास ढलेको हो फु’टेको हैन ढ’लेको गिलासलाई जुनै बेला पनि उठाउन सकिन्छ। होटेल व्यवसायीलाई आ’क्र’म’ण गरेको आरोपमा परिवारसहित घु’म्न गएका गायक प्रकाश कटुवाल तनहुँमा पक्रा’उ परेका थिए ।

बन्दीपुर गाउँपालिकाको डु’म्रेस्थित होटेल व्यवसायीलाई आ’क्र’म’ण गरेको आरोपमा कटुवाल पक्रा’उ परेका थिए ।तनहुँका होटल व्यवसायी लालकाजी गुरुङलाई र’ड प्र’हा’र गरी घा’इते बनाएको भन्दै उनकी छोरी सोनिकाको

कि’टा’नी जा’हे’री’लाई आधार बनाएर कटुवाललाई प’क्राउ परेका थिए । कटुवालमाथि ज्या’न मा’र्ने उद्योग अन्तर्गत मु’द्दा दर्ता गरि प्रह,रीले अनु,सन्धान गरेको थियो ।पोखरा जाँदै गरेका कटुवाल परिवार डुम्रेमा गाडी पार्किङ गरेर होटेल अगाडि ओ’र्लिका थिए ।

लगत्तै उनकी श्रीमतीले होटेल अगाडि बा’न्ता गरेपछि वि’वाद सुरु भएको थियो । वि’वाद च’र्किएपछि कटुवाल त्यहाँबाट ध’म्की दिदै पोखरातर्फ लागेका थिए ।सो दिन साँझ केही युवाहरुको स’मूहले होटेल व्यवसायी गुरुङमाथि आ’क्र’म’ण गरेका थिए ।

२०७८ भाद्र ११, शुक्रबार १७:४२ गते 1 Minute 230 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार