२०७८ आश्विन ६ बुधबार

अमेरिकामा फेरि को’रोना बढ्दै !

वासिङटन : अमेरिकामा बिहीबार को-भि’ड–१९ का बिरा’मी अस्पताल भर्ना हुने दर आठ महिनायताकै उच्च रह्यो । स्वास्थ्य तथा मानव सेवा विभागका अनुसार हाल अमेरिकामा एक लाख बढी को’रोना सं’क्रमित अस्पताल भर्ना भएका छन्,

जसका लागि अधिक संक्रा’मक मानिएको डे’ल्टा भेरि’यन्टलाई जिम्मेवार ठ’ह¥र्‍याइएको छ ।गएको महिनादेखि अमेरिकामा को-भि’ड–१९ का कारण अस्पताल भर्ना हुने बि’रामीको संख्या दुई गुणाले बढेको पाइएको छ ।अघिल्लो हप्ता मात्र प्रत्येक घण्टा औसतमा ५०० को-भि’ड बि’रामी अस्पताल भर्ना

भएको र दैनिक एक लाख ५२ हजारभन्दा बढी नयाँ संक्रमित थपिइरहेको आधि’कारिक डाटाले देखाएको थियो । गत वर्ष खोप नआउँदा समेत अस्पताल भर्ना हुने बिरामी यति धेरै थिएनन् ।अमेरिकामा गएको जनवरीमा को’रोना संक्रमण सबैभन्दा उच्च विन्दुमा पुगेको थियो ।

सन् २०२१ को सुरुवातदेखि नै खोप अभियान द्रु’त गतिमा अघि बढाइएपछि अस्पताल भर्ना हुने बिरामी उल्लेखनीय रूपमा घटेका थिए । तर, जुलाईपछि डे’ल्टा भेरि’यन्टको प्र’कोप सुरु हुँदा अचानक को-भि’डका बि’रामी बढ्न थालेका हुन् ।

हाल अमेरिकाको दक्षिणतर्फका क्षेत्रहरू को’रोना संक्र’मणको नयाँ केन्द्र बनेका छन् । फ्लोरिडामा को-भि’डका सबैभन्दा धेरै नयाँ बि’रामी छन् । यस पछि टेक्सस र क्या’लिफोर्नियामा पनि संक्र’मण संख्या बढिरहेको छ ।

अमेरिकी स्वास्थ्य विभागका अनुसार अहिले अलबामा, फ्लो’रिडा र जर्जियामा ९५ प्रतिशतभन्दा धेरै आईसीयू बेड भरिइसकेको अवस्था छ ।विशेषगरी खोप नलगाएकाहरूमा डे’ल्टा भेरि’यन्ट तीव्र रूपले फैलिरहेको पाइएको छ ।

पछिल्लो रिपोर्टअनुसार को’रोनाबाट अहिले ग’म्भीर बिरामी भइरहेका अधिकांशले खोप लगाएका छैनन् । यस्तै, बालबालिकाहरू पनि गम्भी’र रूपमा प्रभावित भइरहेको पाइएको छ । देशभर अस्पताल भर्ना हुने को-भि’ड’का बि’रामीमा २.३ प्रतिशत बालबालिका छन् ।

१२ वर्षभन्दा मुनिकालाई खोप नलगाइने हुनाले पनि उनीहरूलाई जो’गाउन क’ठिन भइरहेको बताइन्छ । अमेरिकामा ६१ प्रतिशत जनसंख्याले को’रोनावि’रुद्धको कम्तीमा एक डो’ज खोप लगाइसकेका छन् । -रोयटर्सबाट ।

२०७८ भाद्र ११, शुक्रबार १९:४८ गते 1 Minute 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार