२०७८ आश्विन ६ बुधबार

दुरूस्तै मेस्सीजस्तै देखिने व्यक्ति – मेस्सी हुँ भन्दै ढाँटेर २३ महिलासँग ‘सम्बन्ध’ राखेको आ’रोप !

एजेन्सी : इरानका २८ वर्षका यी युवा दु’रुस्ती फुटबल स्टार लियोनल मेस्सी जस्तै देखिन्छन्। उनको सामाजिक सञ्जालमा लाखौांके फलोअर्स छन् ।

उनी इरानका रेजा पारास्तेस हुन्, उनलाई देखेर मेस्सीका प्रशंसक झु’क्किन्छन् । मेस्सीजस्तै देखिने भएकाले उनी रातारात सामाजिक संजाल इन्स्टा¥ग्राममा चर्चित बने। मेस्सीको पहिचान लिएर उनले थुप्रै लाभ लिए ।

सन् २०१४ देखि इन्स्टा’ग्राम चलाउन थालेका उनी सन् २०१७ देखि सबैले चिन्ने भएका थिए, मेस्सी जस्तै देखिने भएकाले उनलाई सबैले फलो गरे । दैनिक सयौंले उनीसँग यतिबेला तस्बिर खिचाउँछन्। हाल उनको इन्स्टा’ग्राममा ११ लाख फलोवर छन्।

उनका पिताले आफ्ना छोरा पारास्तेस मेस्सीजस्तै लागेपछि उनलाई मेस्सीको जर्सी लगाउन भने कपाल र दा’ह्री मेस्सीकै जस्तो समेत बनाउन लगाएका थिए।

त्यसपछि दुरुस्तै मेस्सी देखिएपछि उनको चर्चा चु’लिएको हो। सामाजिक सजालमा धेरै फलोअर्स कमाए भने मेस्सीकै नामवाट गलत काम गरेको पनि प’र्दाफास भएको छ । सन् २०१९ मा उनीमाथि ग’म्भीर आ’रोप लागेको छ ।

उनले मेस्सीको नाम दु’रुपयोग गरेर महिलाहरुसंग सम्बन्ध राखेको आरोप लागेको छ । उनले मेस्सी हुँ भन्दै २३ महिलासँग ढाँ’टेर शा’रि’री’क स’म्बन्ध बनाएको

समाचारहरु आए। तर इ’रानी प्रहरीले छान’बिन गर्दैजाँदा त्यो समाचारहरु झु’ठो भएको पत्ता लाग्यो। रेजा पारास्तेसले पनि आफूले कहिल्यै महिलाहरुलाई न’ढाटेको स्पष्टी’करण दिएका थिए।

२०७८ भाद्र ११, शुक्रबार १९:५७ गते 1 Minute 260 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार