२०७८ कार्तिक ८ सोमबार

सुदन किराँती भन्नुहुन्छ : थुइ-क्क ! कम्युनिस्ट भनाउँदाहरू पद भनेपछि नालिमा मुख गाड्न पनि तयार ।

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता एवम सांसद सुदन किरातीले कम्यु’निस्ट भना’उँदाहरू पद भने पछि नालिमा मुख गाड्न पनि तयार भएको टिप्पणी

सामाजिक सञ्जालमा गरेका छन् । तर उनले यो कुन सन्दर्भमा लेखेका हुन स्प’ष्ट पारेका छैनन् । किराँतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन- “थुइ’क्क हामी कम्यु’निस्ट भनाउँदाहरु पद भने पछि नालिमा मुख गाड्न पनि तयार ।

नोट स् खाएको मात्र भएत हुन्थ्यो नि घिचेर मरेछ ” देउवा सरकारले चाडै मन्त्रीम’ण्डल बिस्तार गर्ने तयारी थालेको छ, मन्त्रालय भाग’बन्डा गर्दा नेकपा माओवादी केन्द्रलाई ६ वटा मन्त्रालय परेका छ ।

त्ससमा सुदन कि’राँती पनि मन्त्री बन्ने चर्चा चल्दै आएको छ । दुई पटक सम्म प्रतिनिधि सभाको चुनावमा जित्ता पनि मन्त्री नबन्ने किराँती एक्लो सांसद हुन ।

भोजपुर जिल्लाबाट निर्वाचित संसद् किराती विकास र समृद्धिले भरिपूर्ण नेपाल, संसारकै शान्त र सुन्दर नेपालको सपना देख्ने र नेपाली जनशक्ति वैदेशिक रोजगारीमा जान न’परोस् भन्ने बिचार प्रस्तुत गर्ने युवा नेताको रूपमा आफूलाई स्थापित गरेका नेता हुन । -दैनिक न्युज नेपाल

२०७८ भाद्र १२, शनिबार २३:३३ गते 1 Minute 203 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार