२०७८ आश्विन १ शुक्रबार

मलेसियामा नेपाली होटल ब्यावसायी गणेश ग्यवालीको को’रोना संक्र’मणले मृ’त्यु ।

क्वालालम्पुर : मलेसियामा कोरो’ना भाइ’रस (को’भिड-१९) को सं’क्रमणले एकजना नेपाली होटल ब्यावसायीको मृ’त्यु भएको छ।बिगत १७ बर्षदेखि मलेसियाको पोर्ट केलाङ भन्ने

ठाउँमा बसि बिन्ताङ् सेम्बिलान एसडिएण बिएचडी नामक कम्पनीसंग पनि आबद्द रहि आफ्नो वैदेशिक रोजगारीसंगै होटल ब्यावसाय समेत सञ्चालन गर्दै आईरहनुभएका नेपाल ठेगाना

रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नम्बर ४ निवासी बुवा बुद्धिराम ग्यवालीको ४७ बर्षिय छोरो गणेश ग्यवालीको को’रोना संक्र’मणबाट मृ’त्यु भएको हो। बिगत केहिदिनदेखिनै कोरो’ना संक्र’मित भैइ थप आवश्यक उप’चारको लागि केलाङकै

सरकारी अस्पतालमा को’भिड-१९ वार्डमा उप’चाररत रहनु भएका पासपोर्ट नम्बर ०७४७६३९७ रहेको गणेश ग्यवालीको अस्पतालमा उप’चारकै क्रममा हिजो शुक्रवारको दिन मृ’त्यु भएको जनाइएको हो।

मृ’तक गणेशको घरमा आमा,बुवा,श्रिमति,छोराछोरी रहेका छ्न। मृ’त्युको कारण को’रोना सं’क्रमण रहेकोले श’व नेपाल फर्काउन नमिल्ने भएकोले नेपाली दूतावासको सहयोग,समन्वयमा आवश्यक सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरेर यतै मलेसियामै

हिन्दू धर्म अनुसारनै मृ’तकको अन्तिम दाह’सं’स्कार,अन्त्य’ष्टि गरिने ब्यावसायी तथा हातेमालो कल्या’णकारी समाज मलेसियाका अध्यक्ष पुरुस्व’त्तम कार्की ढोली ले जानकारी दिनुभयो।

पछिल्लो केहि महिनादेखि मलेसियामा को’रोना संक्र’मणको साथै अन्य विभिन्न कारणले दिनहुँजसो दुई,तीनजनाको सङ्ख्यामा नेपाली श्रमिकहरुको मृ|त्यु हुने गरेको नेपाली दूतावासको तथ्यांकले देखाउछ। -मलायखबर बाट

२०७८ भाद्र १२, शनिबार २३:५१ गते 1 Minute 354 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार