२०७८ आश्विन ५ मंगलवार

अमेरिकाको ८ लाखभन्दा धेरै सैन्य सामाग्री तालि’बानको क’ब्जामा !

काठमाडौं : प्राचिनकालदेखि नै अफगानिस्तान अस्थिर छ । यहाँ पहिले पर्सियन,त्यसपछि अले’क्जेन्डर,त्यसपछि मंगोल,मुगल’लगायत शा’सकहरुले ह म’ला गरे ।

आधु’निककालमा १९ औं श’ताब्दीमा बेलायत,२० औं शता’ब्दीमा रुस र २१ औं शताब्दीमा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरे । तर,ल डा’इँ जित्न सकेनन् । १९८९ मा रुसी सेना फर्क’नासाथ मु जा’हिद्दिन र केही समयपछि ता’लि बानी

ल डा’कुहरु रुसी एके ४७ बोकेर टी–५५ ट्यां’कमा सवार भएको देखिन्थ्यो । अहिले यी तालिबानी लडाकुहरु अमेरिकामै बनेको एम १६ रा ई’फल बोकेर अमेरिकी फौ’ जी गाडी हम भीमा बसेको देखिन्छ । फो’ब्र्सको आँ’कलनअनुसार अमेरिकाले अफ गानि’स्तान ८ लाख ८४ हजार ३ सय ११ वटा आधुनिक सै न्य उपब’करण छाडेको छ ।

यसमा एम१६ राईफ,एम ४ का’र्बाइन,८२ एम’एम मो’र्टर लन्च’ रजस्ता आधु निक ह ति’यार तथा हमभी जस्ता सैन्य वाहन,ब्ल्या’क हक हेलि कप्ट र,ए२९ ल डा कु विमान,नाइट भिजन,सञ्चार सामा ग्री लगायत उप करण छन् ।

२००३ पछि अफगानी सेना र पुलिसका लागि यी अत्याधुनिक उपकरण खरिद गरिएको थियो । फो’ब्र्सले अमेरिकी रक्षा विभाग पेन्टा’ गनको लजि स्टि’क्स एजेन्सी डिएलए को डा’टाबेस अध्ययन गरेर यो तथ्याङ सार्वजनिक गरेको हो ।

ता’लिबानवि’रुद्ध ‘वार अफ टेरर’ छेडेको अमेरिकाले अफगानी सेना र पुलिसलाई ह तिया’र तथा ता लिम उपलब्ध गराउन ८३ अर्ब डलरभन्दा धेरै रकम खर्च गरेको थियो । अफगानिस्तानमा छुटेका सामाग्रीमा ५ लाख ९९ हजारभन्दा धेरै ह ति’यार,७६

हजारभन्दा धेरै सैन्य वा हन र २ सय ८ सैन्य विमान छन् ।
विशे षज्ञ’हरुका अनुसार अफगानी सेना र सरकारको आत्म’ सम’र्पणपछि यीमध्ये धेरै ह ति’यार तालि’बानको हातमा पुगेको छ । एउटा बलियो फौ’ज ख’डा गर्नका लागि यी ह ति’यार प¥र्याप्त छन् ।-दैनिक न्यज नेपाल

२०७८ भाद्र १४, सोमबार ०३:०१ गते 1 Minute 63 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार