२०७८ आश्विन २ शनिबार

यूएईले अगष्ट ३० देखि टुरिस्ट भिसा जारी गर्ने, यस्तो छ मापद’ण्ड।

काठमाडौँ : यूएईले आउँदो अगष्ट ३० (भोली) देखि टुरिस्ट भिसा पनि जारी गर्ने भएको छ । को’रोना विरु’द्धको पुरा खोप(दुवै डोज) लगाएका सबै देशका नागरिकलाई यही

अगष्ट ३० देखि टुरिस्ट भिसा जारी गर्ने यूएईको आधिकारिक निकायलाई उ’द्धृत गदै स्थानीय सञ्चार माध्यम गल्फ न्युजले खबर लेखेको छ । टुरिस्ट भिसाको लागि आवेदन दिनेहरूले

विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको मध्ये कुनै एक खोप पूर्ण रूपमा लगाएको हुनु पर्नेछ । यूएई सरकारको यो निर्णयले यसअघि को’रोनाको कारण यात्रामा प्रतिब’न्ध लगाएको देशलाई पनि खुला गरेको छ ।

टुरिस्ट भिसामा यूएई जानेले पनि र्यापिड पी’सीआर परी’क्षण गरेको हुनुपर्नेछ । टुरिस्ट भिसा ३० दिन या ९० दिनको हुनेछ । -साझा सबाल बाट

२०७८ भाद्र १४, सोमबार १८:५० गते 1 Minute 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार