२०७८ कार्तिक ८ सोमबार

ब्रेकिङ – एमसीसीका उपाध्यक्षको भ्रमण बहिस्कार गर्न ज्ञानेन्द्र शाहीको अपिल ।

काठमाडौ : अभियन्ता ज्ञानेन्द्र शाहीले मिलेनियम च्यालेन्ज कर्पोरेस’न (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमण बिथोल्न र बहि’स्कार गर्न आग्रह गरेका छन् ।

भदौ २९ गते भित्र संक’ल्प प्रस्ताव ल्याएर भए पनि कार्यान्वयनमा लगे शेउवाको घर घर्ने बताएका छन् । एमसीसीका पक्षधर’हरुलाई कुनै पनि हालतमा नेपाल

बस्न नदिने दावी गर्दै सडकमा उत्रिन राजधानीका नेवार समुदायलाई आग्रह गरे । क्यापिटल टि भीसंगको कुराकानीमा शाहीले गद्धा’रहरुलाई ठिक पार्ने बेला आएको बताएका छन् । अमेरिकाले अफ्गा’निस्तानमा गरे जस्तै आक्र’मण गरेर नेपाल ध्व’स्त पार्ने बताएका छन् ।

नेताका छोरा छोरीहरु सबै अमेरीकामा सेटल भएको दावी गर्दै उनिहरुबाट देशको भाग्य र भविष्य सुरक्षित नहुने उनको तर्क थियो । ७० बर्ष नाघेका नेताहरुले युवाहरुको ने’तृत्व गर्न

नसक्ने तर्क गर्दै शाहीले गगन र विश्व प्रकाशहरुले काँग्रेस भित्रै बिद्रो’ह गर्नु पर्ने बताए । ५९ अर्ब मा मुलुक कायापलट हुन्छ भन्दै संसदबाट पारित गरेरु देशलाई बन्धक बनाउन खोज्ने भन्दै कुनै पनि हालतमा एमसीसी लागु हुन नदिने बताए ।

नेताहरु अलिकती समस्या पर्यो भने बिदेश भाग्न तयार छन् भन्दै यि नेताहरु अफ्गानिस्तानका नेताहरु जस्तै भएको आ’रोप लगाए । देश आयातमा निर्भर भएको भन्दै कहिले सम्म देशलाई परनिर्भर बनाउने भन्दै जंगिए ।

शेर बहादुर देउवा र ज्ञानेन्द्र बहादुर कार्कीलाई एमसीसीको सन्दर्भमा कहाँ बहस गर्ने आफुहरु तयार रहेको बताएका छन् । राजनितीक दलका दोस्रो तहका नेताहरुले सडक देखि संसद सम्म आवाज नउठाउने हो भने जनताले धि’क्कार्ने बताए ।

बिगतमा संसद र सडकमा आवाज उठाउने गगन थापा अहिले कहाँ छन् भन्दै दुलोमा नलुक्न सुझाव दिए । यदि गगन थापा अब नबोल्ने हो भने उनि नेपाली जनताको नजरमा ग’द्धार सावित हुने बताए ।

नेताहरु बिदेशीको गुलाम भएको आरोप लगाउँदै एमसीसीका राष्ट्रघा’ती बुँदा स्वाभिमानी नेपालीहरुका लागि स्विकार्य नहुने बताए । मरेर जाने बेलामा नेताहरुले हाम्रो भवि’ष्यलाई गुलाम बनाएर जान लागेको बताए । शेर बहादुर देउवालाई ग’द्धारको आ’रोप लगाउँदै अमेरिकनहरु एमसीसीका नाममा गाऊ गाऊ पसेको दावी गरे ।-नेपाल पुकार बाट लिइएको हो ।

२०७८ भाद्र १७, बिहीबार २३:०७ गते 1 Minute 546 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार