२०७८ कार्तिक ९ मंगलवार

वालगाएक अशोक दर्जीको स्वरमा सबैलाई रुवाउने हिन्दी गीत सार्वजनिक ।(भिडियो सहित)

काठमाडौं : भाइरल बाल गायक अशोक दर्जीले हिन्दी गीतमा आफ्नो स्वर रेकर्ड गराएका छन् । टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियो शुक्रबार सार्वजनिक गरियो ।

अशोकले पहिलो पटक हिन्दी गीतमा स्वर दिएका हुन् ।
‘माँ’ बोलको गीतका शब्द समिर खानले लेखेका हुन् । डिआर सुजनको कथा र निर्देशन रहेको भिडियोमा कन्चन सापकोटा, काजोल भुजेल, जोनिश अधिकारी, जुलन

अधिकारी र अशोक निरौलाको अभिनय छ । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोको सम्पादन विकास ज्ञावलीले गरेका छन् । मन बिनाको धन ठुलो बाट गीत गाउन सुरु गरेका अशोक दर्जीका चौंरीको चाम्रो छुर्पी लगायत गीतहरु हिट छन् ।

झापा घर भएका अशोक संगीतकार बुढाथोकीको रोहवरमा राजधानीमा पढ्दै पनि छन् । भाइरल बाल गायक अशोक दर्जीले हिन्दी गीतमा आफ्नो स्वर रेकर्ड गराएका छन् ।

टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियो शुक्रबार सार्वजनिक गरियो । अशोकले पहिलो पटक हिन्दी गीतमा स्वर दिएका हुन् । ‘माँ’ बोलको गीतका शब्द समिर खानले लेखेका हुन् ।

डिआर सुजनको कथा र निर्देशन रहेको भिडियोमा कन्चन सापकोटा, काजोल भुजेल, जोनिश अधिकारी, जुलन अधिकारी र अशोक निरौलाको अभिनय छ । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोको सम्पादन विकास ज्ञावलीले गरेका छन् ।

मन बिनाको धन ठुलो बाट गीत गाउन सुरु गरेका अशोक दर्जीका चौंरीको चाम्रो छुर्पी लगायत गीतहरु हिट छन् । झापा घर भएका अशोक संगीतकार बुढाथोकीको रोहवरमा राजधानीमा पढ्दै पनि छन् ।

भिडियो !

२०७८ भाद्र २१, सोमबार ०५:२४ गते 0 Minutes 323 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार