बिहिबार , साउन २१, २०७८

ज्ञानेन्द्र शाहिलाई विप्लवको साथ ! कसैले जेल हाल्ने चे’ष्ठा गरे म लड्छु ।

फागुण २५, २०७७ मंगलबार 449

काठमाण्डौ : नेत्र विक्रम चन्द वि’प्लवले भ्रष्टाचार विरोधि अभियान्ता ज्ञानेन्द्र शाहिलाई साथ दिएका छन । उनले फोन मार्फत हौसल्ला दिएको जानकारीमा आएको छ।

श्रोतका अनुसार उनले ज्ञानेन्द्र शाहिलाई हौसल्ला दिदै अब यो अभियान रोक्न !कसैले जेल हाल्ने चेष्ठा गरे म लड्छु भनेका छन्। उनले हस्ताक्षर सभामा पनि निकै मार्मिक कुरा गरेका थिए।

अर्को कुरा झाक्री, भिम रावलहरुलाई साधारण सदस्य नरहने गरि कारवाहि गर्ने ओली सँग ओलि निकट कार्यकर्ताको( माग)आग्रह”गरेका “नेपाल समुह एमालेमै फ’र्किएपछि अहिले सामा’जिक संजालमा ओली निकट नेता कार्यकर्ताले भिभिन्न


किसिमका माग गर्दै आइरहेका छन् । भिम रावल, राम कुमारी झाक्रीलाइ त पार्टी बाट निस्कासन गर्न सुझाव सम्म दिएका छन् ।

यसपालीको एसईई जेठ १३ गतेबाट सुरु !

काठमाडौं : यसपालीको एसईई परीक्षा जेठ १३ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको छलफलले यसबर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ १३ गतेदेखि २४ गतेसम्म गर्ने निर्णय गरेको हो ।

गतबर्ष को’रोना महामा’रीका कारण विद्यालयहरुले आन्तरिक मुल्याङ्कनको आधारमा नतिजा प्रकाशन गरिएको थियो । यसबर्ष भने केही महिना पछाडि भएपनि विद्यार्थीको भौतिक
उपस्थितीमै एसईई परीक्षा हुने भएको हो । त्यस्तैगरी कक्षा १२ को परीक्षा पनि जेठ २६ गतेबाट लिने बोर्डले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्