२०७८ कार्तिक ८ सोमबार

धर्मेन्द्र बास्तोला भन्नुहुन्छ : एमसीसी पास गरे आँ’गो बाल्छौं ।

काठमाडौँ : विप्लव ने’तृत्व नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाले एमसीसी पास गरे आगो बाल्ने बताएका छन् । एमसीसी नेपाली जनता र राष्ट्रको हितमा नभएको भन्दै घोर

बि’रोध गर्नु पर्ने बताएका छन । एमसीसी पास भएपछि अमेरिकाको नियम कानुन लागुहुने र त्यसमा नेपलको नियम कानुनले केही गर्न नसक्ने बताएका छन् । एमसीसी नेपालमा मात्र नभएर छिमेकी मुलुक चिन र भारतलाई पनि दबा’ब दिइरहेको बताएका छन् ।

एमसीसीले नेपालमा मात्र नभएर पुरै देशमा दबा’ब पु¥र्याएको हुनाले एसलाई पुरै खा’रेज गर्नुपर्ने बताएका छन् । अमेरिकी सैनिक एमसीसी मा’र्फत नेपाल छिरेर आफ्नो जग बसाएर पुरै नेपाललाई नै क’ब्जा गर्ने योजना बनाएको बताएका छन् ।

नेपालको संसदबाट एमसीसी पास गरे लगत्तै कोरियन, जापनिज, अष्ट्रे’लियन र अमेरिकी सेनाहरु कालापानि लिम्पि’याधुरामा लगेर राख्ने बताएका छन् ।

कालापानि, लिपुलेखबाटै छिमेकी मुलुक भारत र चिनलाई द’बाब दिन सक्ने अनुमान लगाएका छन् । अमेरिकाले भारत र चिन दुबै मुलुक टु’क्रेको देख्न चाहन्चन् । नेपालालई अमेरिकाले भारत र चिनलाई टु’क्राउने स्टे’सन बनाउन चाहेको बताएका छन् ।

२०७८ आश्विन १, शुक्रबार १६:४० गते 1 Minute 159 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार