२०७८ आश्विन ६ बुधबार

हार्दिक बधाई ! सरुको १० गोलमा मासाको फराकिलो जित ।

काठमाडौं : नेपाली राष्ट्रिय टिमका चार खेलाडी आबद्द मासा युनाईटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा फराकिलो जि’त निकालेको छ ।

मंगलबार भएको पहिलो खेलमा मासा युनाईटेडले सियालकोट सिटीलाई १९-० गोल अन्तरले प’राजित गरेको हो । नेपाली राष्ट्रिय टोलीका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा

मैदान उत्रिएको मासाले पहिलो खेलमै फराकिलो जित निकालेको हो ।मासाको जितमा नेपालकी मिडफिल्डर सरु लिम्बुले १० गोल गरिन् ।

यस्तै नेपालकी अनिता केसीले ६ गोल गरिन् । यस्तै गीता राना, जारा इकबाल र सम्रोजले एक एक गोल गरिन् ।

२०७७ फाल्गुन २७, बिहीबार ०६:१९ गते 1 Minute 566 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार